Browsing Tag

Corona Death

सरकारको लक्ष्यानुसार नै कोरोनाको खोप पुग्दै

११ असाेज, काठमाडाैँ । सरकारले अघि सारेको लक्ष्यअनुसार नै कोरोना भाइरस विरुद्धको खोप लक्षित वर्गमा पुग्ने देखिएको छ । सरकारले असोजमसान्तसम्म लक्षित वर्गको एक तिहाइ जनसङ्ख्यालाई खोप लगाउने…

विद्यार्थी बिरामी पर्न थालेपछि दुई विद्यालय बन्द

१० असाेज, पर्वत । धमाधम विद्यार्थी बिरामी पर्न थालेपछि कुश्मा नगरपालिका–११ पकुवाको सिल्सीमा रहेका दुई विद्यालय बन्द गरिएको छ । स्थानीय विश्वज्योति प्राविधिक तथा व्यावसायिक मावि र…

विश्वका हिन्दू आकर्षित गर्न पशुपति क्षेत्र स्वच्छ अभियान

०९ असाेज, काठमाडाैँ । विश्वभर फैलिएका वैदिक सनातन हिन्दू धर्मावलम्बीको आस्थाको केन्द्र पशुपति क्षेत्रलाई मुख्य गन्तव्यस्थल बनाउने उद्देश्यले पशुपति स्वच्छ अभियान सुरु भएको छ । पशुपति…

कोभिड–१९ बाट हालसम्म स्याङ्जाका १२१ को मृत्यु

०२ असाेज, वालिङ । कोभिड–१९ को सङ्क्रमणबाट हालसम्म स्याङ्जाका १२१ जनाको मृत्यु भएको छ । कोभिड–१९ को पहिलो र दोस्रो लहरबाट जिल्लामा ६१ पुरुष र ३७ महिलाको ज्यान गएको हो भने अन्यको उपचारका…

चार स्थानीय तह कोरोनामुक्त : मृत्यु हुने ७०

२७ भदाै, बागलुङ । एक सातादेखि यहाँ कोरोनाका सक्रिय सङ्क्रमित सय तलको अङ्कमा सीमित छन् । यही भदौ २० गते ९७ र २४ गते ९२ रहेकामा शनिबार त्यो सङ्ख्या अझ घटेर ८७ पुगेको छ । केही साताअघि सक्रिय…

कोरोना सङ्क्रमित वृद्ध मृत फेला

२७ भदाै, दमक । झापाको शिवसताक्षी नगरपालिका– ९ का एक कोरोना सङ्क्रमित वृद्ध मृत फेला परेका छन् । आज बिहान ४ः३० बजे ६३ वर्षीय गोविन्द खनालले आफ्नै घरमा झुण्डिएको अवस्थामा मृत फेला परेको इलाका…

इलामका जिसस सदस्यको कोभिडबाट निधन

२६ भदाै, झापा । इलाम जिल्ला समन्वय समितिका सदस्य चन्द्र मगरको आज बिहान कोभिडको उपचारका क्रममा निधन भएको छ । उपचारका लागि बिर्तामोडको बिएण्डसी हस्पिटलमा भर्ना हुनुभएको उहाँको आज बिहान साढे…

एक हजार २४ थपिए, दुई हजार १९५ कोरोनामुक्त, नौ जनाको मृत्यु

१९ भदाै, काठमाडाैँ । नेपालमा कोरोनाभाइरसका एक हजार २४ जना सङ्क्रमित थपिएका छन् । गएको चौबीस घण्टामा छ हजार ७५३ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा एक हजार २४ जनामा सङ्क्रमणको पुष्टि भएको हो…

थप एक हजार ६१९ सङ्क्रमित, एक हजार ८४६ निकाे, १६ जनाको मृत्यु

१७ भदाै, काठमाडाैँ । पछिल्लो २४ घण्टामा एक हजार ६१९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । देशभर दश हजार ६५८ वटा आरटीपीसीआर परीक्षणमा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा…

पर्सामा कोरोना संक्रमणबाट एक युवकको मृत्यु

१७ भदाै, वीरगञ्ज । पर्सामा कोरोना संक्रमणबाट एक जना युवकको मृत्यु भएको छ । पोखरीया नगरपालिका–१ बस्ने ३३ वर्षीय पुरुषको संक्रमणका कारण मृत्यु भएको हो । स्वास्थ्यमा समस्या देखिएपछि भदौ १०…

एक हजार ६४८ जनामा सङ्क्रमण पुष्टि, तीन हजार ३० जना कोरोनामुक्त, २० को मृत्यु

१६ भदाै, काठमाडाैँ । पछिल्लो २४ घण्टामा एक हजार ६४८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । देशभर दश हजार ६१२ वटा आरटीपीसीआर परीक्षणमा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा…

कोरोनाबाट मृत्यु भएकाका परिवारलाई धुलिखेल नगरपालिकाले किरिया खर्च दिने

२० जेठ, काठमाडौं । धुलिखेल नगरपालिकाले कोरोनाभाइरसबाट मृत्यु भएकाको परिवारलाई किरिया खर्चस्वरूप १५ हजार रुपैयाँ दिने भएको छ । कोरोना महामारीको यस अवस्थामा मृतक परिवारलाई सहज होस् तथा मनोबल…

नौ हजार २३८ थपिए, १६८ को मृत्यु, उपत्यकामा मात्रै तीन हजार ९२४ संक्रमित थपिए

२९ बैशाख, काठमाडौं । पछिल्लो २४ घन्टामा थप ९ हजार ३०५ जनामा कोरोना संक्रमण देखिएको छ। पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गराउँदा ९ हजार ३०५ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा…

‘रेम्डेसिभिर’ ३२ हजार डोज आइपुग्यो, ४ हजार नाै सय मूल्य, सम्पर्क नम्बरसहित

२९ वैशाख, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणको उपचारका लागि प्रयोग हुने औषधि ‘रेम्डेसिभिर’ बङ्गलादेशबाट थप ३२ हजार डोज नेपाल आइपुगेको छ । औषधि व्यवस्था विभागका सूचना अधिकारी…

साइनोफ्रामले पायो डब्लूएचओको आपत्कालीन प्रयोगका लागि मान्यता

२६ बैशाख, बीबीसी । विश्व स्वास्थ्य संगठन, डब्लूएचओले चीनले निर्माण गरेको साइनोफ्राम खोपलाई आपत्कालीन प्रयोगका लागि मान्यता दिएको छ । गैरपश्चिमी मुलुकको खोप डब्लूएचओबाट स्वीकृत भएको यो…

पत्रकार दिनेश दाहालको कोरोना संक्रमणबाट निधन

२५ बैशाख, काठमाडौं । कोरोना संक्रमण भएका पत्रकार दिनेश दाहालको मृत्यु भएको छ। ललितपुरको धापाखेलस्थित सुमेरु अस्पतालमा उपचाररत दाहालको आज बिहान मृत्यु भएको हो। वैशाख १ गते कोरोना संक्रमण…