Advertisement

नौ हजार २३८ थपिए, १६८ को मृत्यु, उपत्यकामा मात्रै तीन हजार ९२४ संक्रमित थपिए

0 1,272

Advertisement

२९ बैशाख, काठमाडौं । पछिल्लो २४ घन्टामा थप ९ हजार ३०५ जनामा कोरोना संक्रमण देखिएको छ। पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गराउँदा ९ हजार ३०५ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिएका छन्।

यस्तै पछिल्लो २४ घन्टामा कोरोनाबाट थप १६८ जनाको मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ। यस्तै मन्त्रालयका अनुसार ४ हजार ४४४ जना कोरोनामुक्त भएका छन्।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.