Nepal's No. 1 Digital News Portal, Business, Corporate, Tourism, Politics, Sports, Entertainment, digitalkhabar.com ...express media network
Browsing Tag

Corona Death

कोरोनाबाट मृत्यु भएकाका परिवारलाई धुलिखेल नगरपालिकाले किरिया खर्च दिने

२० जेठ, काठमाडौं । धुलिखेल नगरपालिकाले कोरोनाभाइरसबाट मृत्यु भएकाको परिवारलाई किरिया खर्चस्वरूप १५ हजार रुपैयाँ दिने भएको छ । कोरोना महामारीको यस अवस्थामा मृतक परिवारलाई सहज होस् तथा मनोबल…

नौ हजार २३८ थपिए, १६८ को मृत्यु, उपत्यकामा मात्रै तीन हजार ९२४ संक्रमित थपिए

२९ बैशाख, काठमाडौं । पछिल्लो २४ घन्टामा थप ९ हजार ३०५ जनामा कोरोना संक्रमण देखिएको छ। पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गराउँदा ९ हजार ३०५ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा…

‘रेम्डेसिभिर’ ३२ हजार डोज आइपुग्यो, ४ हजार नाै सय मूल्य, सम्पर्क नम्बरसहित

२९ वैशाख, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणको उपचारका लागि प्रयोग हुने औषधि ‘रेम्डेसिभिर’ बङ्गलादेशबाट थप ३२ हजार डोज नेपाल आइपुगेको छ । औषधि व्यवस्था विभागका सूचना अधिकारी…

साइनोफ्रामले पायो डब्लूएचओको आपत्कालीन प्रयोगका लागि मान्यता

२६ बैशाख, बीबीसी । विश्व स्वास्थ्य संगठन, डब्लूएचओले चीनले निर्माण गरेको साइनोफ्राम खोपलाई आपत्कालीन प्रयोगका लागि मान्यता दिएको छ । गैरपश्चिमी मुलुकको खोप डब्लूएचओबाट स्वीकृत भएको यो…

पत्रकार दिनेश दाहालको कोरोना संक्रमणबाट निधन

२५ बैशाख, काठमाडौं । कोरोना संक्रमण भएका पत्रकार दिनेश दाहालको मृत्यु भएको छ। ललितपुरको धापाखेलस्थित सुमेरु अस्पतालमा उपचाररत दाहालको आज बिहान मृत्यु भएको हो। वैशाख १ गते कोरोना संक्रमण…