केराको रेशाबाट उत्पादित सामग्रीको माग बढ्यो

१३ फागुन, टीकापुर। कैलालीको कैलालीमा केराको थामबाट उत्पादित रेशा र त्यसबाट निर्माण गरिएका हाते सामग्रीको खपत बढ्दै गएको छ । टीकापुर नगरपालिका–८ स्थित धनसिहपुर एकता [Read More…]

परराष्ट्रमन्त्री डा.देउवा जेनेभामा कूटनीतिक भेटवार्तामा व्यस्त

१३ फागुन, काठमाडौँ । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा जेनेभामा द्विपक्षीय भेटवार्ताहरुमा व्यस्त छिन् । नेपालको प्रतिनिधित्व गर्दै संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार परिषद्को ५८औँ उच्चस्तरीय सत्रमा सहभागिताका [Read More…]

प्रधानमन्त्रीको विरोध गर्ने आशंकामा चार जना पक्राउ

१३ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यक्रममा पुगेर विरोध गर्ने आशंकामा चार जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । काठमाडौंको जोरपाटीस्थित अत्तरखेलमा नेपाल मेडिकल [Read More…]

राष्ट्रपति पौडेलसँग भारत, भूटान र माल्दिभ्सका एनसीसी प्रतिनिधिको भेट

१३ फागुन, काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसँग युवा आदान–प्रदान कार्यक्रम, २०२५ मा सहभागी हुन नेपाल आएका भारत, भूटान र माल्दिभ्सका ‘राष्ट्रिय क्याडेट कोर’ (एनसिसी) का [Read More…]

टुँडिखेलमा बुधबार सेनाले स्थापना दिवस मनाउने, के-के छन् कार्यक्रम ?

१३ फागुन, काठमाडौँ। संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको प्रमुख सुरक्षा अङ्ग नेपाली सेनाले बुधबार २६२औँ स्थापना दिवस मुलुकभर विविध कार्यक्रम गरी मनाउँदैछ । राष्ट्रपति रामचन्द्र पौडेल [Read More…]

दुर्घटनामा परेकाको निःशुल्क उपचारको व्यवस्था गर्न माग

१३ फागुन, काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले सडक दुर्घटनामा परेकाको राज्यले निःशुल्क उपचारको व्यवस्था गर्न माग गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा सांसद रामहरि [Read More…]

कांग्रेस-एमाले संयन्त्रको बैठक बालुवाटारमा बस्दै

१३ फागुन, काठमाडौं । सरकारका प्रमुख घटक कांग्रेस-एमालेको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्दैछ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज साँझ ५ बजेका लागि बैठक बोलाइएको [Read More…]

परराष्ट्रमन्त्री डा देउवा जेनेभामा कूटनीतिक भेटवार्तामा व्यस्त

१३ फागुन, काठमाडौं । परराष्ट्रमन्त्री डा आरजु राणा देउवा जेनेभामा द्विपक्षीय भेटवार्तामा व्यस्त छिन् । संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषदको ५८औं उच्चस्तरीय सत्रमा सहभागी हुन् जेनेभा [Read More…]

पाथीभरा केबुलकार विवादमा बल प्रयोग भए आन्दोलनकारीको पक्षमा उभिन्छौं : प्रचण्ड

१३ फागुन, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पाथीभरा केबुलकार निर्माण विवादमा सरकारले बल प्रयोग गरे आफूहरू आन्दोलनकारीको पक्षमा उभिने बताएका छन् [Read More…]

एसपीको कमाण्डमा शिवरात्रिको सुरक्षा, ३५ सय प्रहरी परिचालन

१३ फागुन, काठमाडौं । शिवरात्रिलाई लक्षित गरेर प्रहरीले विशेष सुरक्षा लागू गरेको छ । सोमबार रातिबाटै काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीले विशेष सुरक्षा योजना बनाएर [Read More…]

नेपाल–इटाली वाणिज्य तथा उद्योग संघको साधारणसभा सम्पन्न

१३ फागुन, काठमाडौं। नेपाल–इटाली वाणिज्य तथा उद्योग संघको ११औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ। सभाले नेपालमा लगानी प्रवर्द्धन, पर्यटन क्षेत्रको विस्तार र नेपाल तथा इटालीबीचको [Read More…]

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको लाभांश घोषणा

१३ फागुन, काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको लाभांश घोषणा भएको छ । कम्पनीको सञ्चालक समिति बैठकले सेयरधनीलाई ८ प्रतिशत नगद लाभांश र १.२४८९ प्रतिशत [Read More…]

विमानस्थल स्तरोन्नति साठी प्रतिशत

१३ फागुन, काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्तरोन्नतिको काम ६० प्रतिशत सम्पन्न भएको छ । गत कात्तिक २३ गतेदेखि सुरु भएको विमानस्थलको ट्याक्सी वे र [Read More…]

ट्रम्पले ‘फ्रड’ भनेका कार्यक्रम छलफलको चरणमा मात्रै

१३ फागुन, काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फेब्रुअरी १८ (फागुन ६ गते) पत्रकार सम्मेलनमा भने, ‘नेपालमा वित्तीय संघीयताका लागि २० मिलियन डलर ? जैविक [Read More…]

‘ग्रामर गुरु’ भनेर चिनिने भाषाविद् चूडामणि गौतमको निधन भएको छ ।

१३ फागुन, काठमाडौं । ‘ग्रामर गुरु’ भनेर चिनिने भाषाविद् चूडामणि गौतमको निधन भएको छ । गौतमको ८१ वर्षको उमेरमा सोमबार काठमाडौंमा निधन भएको हो । [Read More…]

बिहीबारदेखि सक्रिय हुनेछ पश्चिमी वायु, काठमाडौंमा पनि पानी पर्ने

१३ फागुन, काठमाडौं। हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। अहिले [Read More…]

बंगालको खाडीमा भूकम्प

१३ फागुन, काठमाडौँ । मंगलबार बिहान बंगालको खाडी केन्द्रबिन्दु भएर भूकम्प गएको छ । भारतीय सञ्चारमाध्यमहरुका अनुसार भूकम्पको तीव्रता ५.१ रिक्टरस्कल मापन गरिएको छ । [Read More…]

टीकापुर साहित्य महोत्सवको दोस्रो संस्करण पहलमानसिंह स्वाँर विशेष हुने

१२ फागुन, काठमाडाैं । टीकापुर साहित्य महोत्सवको दोस्रो संस्करण यही फागुन २४ देखि २६ गतेसम्म आयोजना हुने भएको छ। दोस्रो संस्करणमा नाटककार तथा सुदूरपश्चिमका राष्ट्रिय [Read More…]

अर्थतन्त्र चलायमान बनाउन स्थानीय उत्पादन प्रवर्द्धन आवश्यक : प्रकाशमान सिंह

१२ फागुन, काठमाडौं । उपप्रधानमन्त्री एवम् सहरी विकासमन्त्री प्रकाशमान सिंहले अर्थतन्त्र चलायमान बनाउन स्थानीय उत्पादनको प्रवर्द्धन गर्नुपर्ने आवश्यक रहेको बताएका छन् । सर्लाहीको लालबन्दीमा सहरी [Read More…]

मिलेर काम गर्‍यौं भने छिट्टै आर्थिक रूपमा आत्मनिर्भर बन्छ : कांग्रेस प्रवक्ता महत

१२ फागुन, काठमाडाैं । नेपाली कांग्रेसका प्रवक्ता डा। प्रकाश शरण महतले नेपाल समृद्ध बन्न सक्छ भन्दै ढिलोचाँडो आर्थिक तथा सामाजिक विकासको गतिमा अगाडि बढ्ने विश्वास [Read More…]