सात महिनामा वैदेशिक रोजगारीमा जान साढे ४ लाखले लिए श्रम स्वीकृति

१२ फागुन, काठमाडौं । चालु आर्थिक वर्षमा वैदेशिक रोजगारीमा जानको लागि साढे चार लाख बढीले श्रम स्वीकृति लिएका छन् । जुन गत आर्थिक वर्षको भन्दा [Read More…]

पहिलो पटक ‘काठमाडौं उत्सव’ आयोजना हुँदै

१२ फागुन, काठमाडाैं । नेपालमा आयोजना हुने विभिन्न कला साहित्य उत्सवहरूमा अर्को एउटा उत्सव थपिएको छ, काठमाडौं उत्सव। काठमाडौं उत्सवको पहिलो संस्करण फागुन १६ र [Read More…]

संस्कृतिमन्त्री पाण्डेको नेतृत्वमा पशुपतिमा प्रभातफेरी

१२ फागुन, काठमाडौं । महाशिवरात्रि पूर्वसन्ध्यामा पशुपतिनाथ मन्दिर परिसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेको नेतृत्वमा प्रभातफेरी कार्यक्रम भएको छ । सोमबार पशुपति क्षेत्र [Read More…]

खाँदबारी–किमाथाङ्का सडक सुक्खा पहिरोले अवरुद्ध

१२ फागुन, सङ्खुवासभा । कोशी राजमार्गअन्तर्गत सङ्खुवासभाको खाँदबारी–किमाथाङ्का सडक सुक्खा पहिरोका कारण अवरुद्ध भएको छ । आज बिहान भोटखोलाको हटिया र हुङगुङ्गबीचको धिग डाँडाखण्डमा पहिरो [Read More…]

लमजुङमा भूकम्पको महसुस

१२ फागुन, लमजुङ । लमजुङमा भूकम्पको धक्का महसुस भएको छ । आज बिहान ९ बजेर ११ मिनेट जाँदा मस्र्याङ्दी गाउँपालिका– २ घनपोखरास्थित खुदिखोला आसपास केन्द्रविन्दु [Read More…]

वैशाख ६ गते काठमाडौंको भृकुटीमण्डपमा अन्तर्राष्ट्रिय नेपाली फुड फेस्टिभल हुने

१२ फागुन, काठमाडौं। नेपाली खानाको मौलिकता र सांस्कृतिक पहिचानलाई विश्वभर प्रवर्द्धन गर्ने उद्देश्यले पहिलो पटक अन्तर्राष्ट्रिय नेपाली फुड फेस्टिभल आयोजना हुन गइरहेको छ। विश्वभर छरिएर [Read More…]

बयलपाटा अस्पतालको विषयले संसदमा प्रवेश पाउँदै

१२ फागुन, काठमाडौं । अछामको बयलपाटा अस्पतालको विषयले संसदमा प्रवेश पाउने भएको छ । यसअघि अछामबाट संघीय संसद्‍मा प्रतिनिधित्वि गर्ने प्रतिनिधि सभा सदस्य शेरबहादुर कुँवरले [Read More…]

अध्ययन भन्छ–स्मार्ट फोनले मान्छेको हड्डी कमजोर बनाउँदैछ

१२ फागुन, काठमाडाैं । नयाँ युगको जीवनशैलीले हाम्रो जीवनलाई धेरै तरिकाबाट प्रभाव त पारिरहेकै छ, यति मात्रै नभएर यसले हाम्रो शरीरको संरचनामा पनि परिवर्तन ल्याइरहेको [Read More…]

यामाहा नेपाल र हेल्मेट्स नेपालबीच व्यापारिक सम्झौता

१२ फागुन, काठमाडाैं । हेल्मेट्स नेपालले यामाहा नेपालसग व्यापारिक सहकार्यमा सम्झौता गरेको छ । काठमाडौँमा आयोजित एक कार्यक्रममा हेल्मेट्स नेपाल र यामाहा नेपाल बिच सम्झौता [Read More…]

कुलमानलाई हटाउन ऊर्जामन्त्री खड्काले मन्त्रिपरिषदमा मंगलबार नै लगेका थिए प्रस्ताव

१२  फागुन, काठमाडौँ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट सरकारले हटाएको भनेर आइतबार पनि हल्ला फैलिएको छ। गत असारमा कांग्रेसको समर्थनमा एमाले [Read More…]

कुमारी क्यापिटलले सञ्चालनमा ल्यायो मोबाइल एप, सेयर भर्नेदेखि सबै सेवा एकै ठाउँमा

११ फागुन, काठमाडाैं । कुमारी क्यापिटल लिमिटेडले मोबाइल एप सञ्चालनमा ल्याएको छ । कुमारी क्यापिटल नामक एप सार्वजनिक गरेको क्यापिटलले व्यवस्थित लगानी योजना (एसआइपि) का [Read More…]

कालिञ्चोक दर्शन लिमिटेडको शतप्रतिशत हकप्रद एसबिआई मर्चेण्टले निष्काशन गर्ने

११ फागुन, काठमाडाैं । कालिञ्चोक दर्शन लिमिटेडको १ बराबर १ को अनुपातमा जारी गर्न लागेको हकप्रद सेयर नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग लिमिटेडले निष्काशन गर्ने भएको [Read More…]

सुरु भयो केपी ओली कप

११ फागुन, काठमाडौं । केपी ओली कप फुटबल प्रतियोगिताको तेस्रो संस्करण सुरु भएको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतियोगिताको उद्घाटन गरेका [Read More…]

७ स्थानीय तहमा मेगा किचेन कार्यक्रम

११ फागुन, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले ७ प्रदेशको ७ वटा पालिकामा मेगा किचेन सञ्चालन गर्ने भएको छ । शिक्षा तथा मानव स्रोत [Read More…]

सांसदहरुद्वारा पाथिभारामा केबलकार निर्माण तत्काल रोक्न माग

११ फागुन, काठमाडाैं । सांसदहरुले पाथिभारा क्षेत्रमा जनताको इच्छाविपरीत केबलकार निर्माण सुरु गरिएको उल्लेख गर्दै उक्त कार्य तत्काल रोक्न माग गरेका छन् । आइतबारको प्रतिनिधिसभा [Read More…]

प्रहरी प्रधान कार्यालयमा ‘दलित डेस्क’ स्थापना गर्न गृहको पत्राचार

११ फागुन, काठमाडौं । गृह मन्त्रालयले दलितमाथि हुने विभिन्न प्रकारका भेदभाव, उत्पीडन, छुवाछुत लगायतका घटनाहरूको अनुसन्धानमा सहयोग तथा सहजीकरण गर्न प्रहरी प्रधान कार्यालयमा ‘दलित डेस्क’ [Read More…]

अगरबत्तीले सल्काएको सिभिल होम्सको आगलागी नियन्त्रणमा

११ फागुन, काठमाडौं । ललितपुर महानगरपालिका–२७ सुनाकोठीस्थित सिभिल होम्स कोलोनीमा लागेको आगलागी नियन्त्रणमा आएको छ । उक्त कोलोनीमा रहेको सुमन ध्वज जोशीको साढे २ तलाको [Read More…]

शान्ति सैनिक दक्षिण सुडान प्रस्थान

११ फागुन, काठमाडौं । संयुक्त राष्ट्रसंघको आह्वानमा दक्षिण सुडानमा शान्ति स्थापनाका निम्ति खटिएको चण्डीप्रसाद गणको दुई सय ११ जनाको डप्फा गएराति त्यसतर्फ प्रस्थान गरेको छ [Read More…]

सन्तोषी र मिङमारले जिते साइन रेसुंगा राष्ट्रिय दौडको उपाधि

११ फागुन, बुटवल । १० मिलोमिटर दौडमा सर्वाधिक पुरस्कार राशीको ‘साइन रेसुंगा राष्ट्रिय टेन के रन’ प्रतियोगिताको खुल्लातर्फको उपाधि पुरुषतर्फ मिङमार सिङगी तामाङ र महिलातर्फ [Read More…]

मुक्तिनाथमा यस वर्षकै पहिलो हिमपात

११ फागुन, काठमाडौं । हिन्दु तथा बौद्धमार्गीहरूको प्रसिद्ध तीर्थस्थल मुक्तिनाथ यसवर्षकै पहिलो हिमपात भएको छ । समुद्री सतहदेखि ३ हजार ८ सय मिटर उचाइमा रहेको [Read More…]