निजामती सेवा ऐन अविलम्ब जारी गरियोस् : लोकसेवा आयोग

१५ फागुन, काठमाडौं । लोकसेवा आयोगले निजामती सेवा ऐन अविलम्ब जारी गर्न सरकारलाई सुझाएको छ । लोक सेवा आयोगले ६५ औं वार्षिक प्रतिवेदनमार्फत यस्तो सुझाव [Read More…]

सुरु भयो १५ दिने मिथिला माध्यमिकी परिक्रमा

१५ फागुन, जनकपुरधाम । मिथिलाञ्चल क्षेत्रका धार्मिक तथा ऐतिहासिक महत्वको १५ दिने मध्य (माध्यमिकी) परिक्रमा आजदेखि सुरु भएको छ । धनुषाको मिथिला बिहारी नगरपालिकाको कचुरीबाट [Read More…]

कञ्चनपुरमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा युवतीको मृत्यु

१५ फागुन, धनगढी । कञ्चनपुरमा ट्रकले मोटरसाइकललाई ठक्कर दिदा एक युवतीको मृत्यु भएको छ । मृत्यु हुनेमा भीमदत्त नगरपालिका-१८ बस्ने २१ वर्षीया निर्मला बोहरा छन् [Read More…]

सकियो महाकुम्भ मेला, ६६ करोड बढीले गरे स्नान

१५ फागुन, काठमाडौं । भारतको उत्तरप्रदेशस्थित प्रयागराजमा लागेको महाकुम्भ मेलामा ६६ करोडभन्दा बढी व्यक्तिले गंगा नदीमा स्नान गरेका अधिकारीहरुले बताएका छन् । महाशिवरात्रिको दिनदेखि महाकुम्भ [Read More…]

प्रहरी सेवाबाट बिदा हुँदै ५ एआईजी, को-को छन् ?

१५ फागुन, काठमाडौँ । नेपाल प्रहरीका ८ जना अधिकृतहरु आगामी चैत ५ गतेबाट अनिवार्य अवकाशमा जाँदैछन् । प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरसहित उनीसँगै २०५१ चैत ५ [Read More…]

काठमाडौंमा सुरु भयो डिजिटल अपराध नियन्त्रणसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन

१५ फागुन, काठमाडौं । काठमाडौंमा डिजिटल अपराध नियन्त्रणसम्बन्धी दुई दिने अन्तर्राष्ट्रिय सम्मेलन सुरू भएको छ । महान्यायाधिवक्ता कार्यालयको आयोजनामा बिहीबारदेखि सुरु भएको सम्मेलनमा १३ देशका [Read More…]

अरनिको राजमार्ग : धुलिखेल–खावा सडकखण्डको ठेक्का रद्द

१५ फागुन, काभ्रेपलाञ्चोक । सडक डिभिजन कार्यालय भक्तपुरले अरनिको राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकस्थित निर्माणाधीन धुलिखेल–खावा सडकखण्डको ठेक्का रद्द गरेको छ । आज कार्यालयले सार्वजनिक सूचनामार्फत विस्तारको क्रममा [Read More…]

सकियो महाकुम्भ मेला, कतिले गरे स्नान

१५ फागुन, काठमाडौं । महाशिवरात्रीको अमृत स्नानसँगै भारतको प्रयागराजमा ४५ दिनदेखि जारी महाकुम्भ मेला समापन भएको छ। विश्वकै सबैभन्दा विशाल र धार्मिक आस्थाले भरिएको यो [Read More…]

मुग्लिन नारायणगढ सडकको वैकल्पिक मार्ग खुलाउन दुई करोड ६९ लाख विनियोजन

१४ फागुन, दमौली (तनहुँ) । मुग्लिन–नारायणगढ खण्डको वैकल्पिक सडकको ‘ट्रयाक’ खोल्ने कार्य सुरु भएको छ । हाल सञ्चालनमा रहेको उक्त सडकको वैकल्पिक मार्गका रुपमा मुग्लिन–गाईघाट–दासढुङ्गा–ठिमुरा–गैँडाकोट [Read More…]

आज चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना

Torrential rain causing flood.

१५ फागुन, काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको जनाएको छ । [Read More…]

तस्वीरमा हेर्नुहोस् टुँडिखेलमा सेना दिवस

१४ फागुन, काठमाडौं । संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको प्रमुख सुरक्षा अंग नेपाली सेनाले बुधबार २६२औं स्थापना दिवस मुलुकभरि विविध कार्यक्रम आयोजना गरी मनाइरहेको छ । [Read More…]

एकैसाथ दुई स्मार्टफोन सार्वजनिक गर्दै सामसङ

१४ फागुन, काठमाडौं । दक्षिण कोरियाली स्मार्टफोन निर्माता कम्पनी सामसङले आफ्नो नयाँ मिड रेन्ज स्मार्टफोन ग्यालेक्सी ए–५६ र ग्यालेक्सी ए–३६ आगामी महिना सार्वजनिक गर्ने घोषणा [Read More…]

महाशिवरात्रिको अवसरमा पशुपतिनाथमा भक्तजनको भीड (तस्बिरहरू)

१४ फागुन, काठमाडौं । भगवान् शिवजी उत्पत्ति हुनुभएको रातका नामबाट नामकरण भएको महाशिवरात्रि पर्व आज देशभरका शिवालयमा विधिपूर्वक पूजा, आराधना एवं दर्शन गरी मनाइएको छ [Read More…]

पशुपतिमा विजनेश : १५ हजार १ सय रुपैयाँ तिरे पूजा गर्न लाइन बस्‍न नपर्ने

१४ फागुन, काठमाडौं। महाशिवरात्रिको दिनमा पशुपतिनाथमा १५ हजार १ सय रुपैयाँ तिरेर लाइन नबसी विशेष पूजा गर्न व्यवस्था गरिएको छ । १५ हजारभन्दा बढी रकमको [Read More…]

पवित्र पाशुपत क्षेत्र नेपालमा रहनु समस्त हिन्दूका लागि गौरवको विषय होः राष्ट्रपति

१४ फागुन, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले पवित्र पाशुपत क्षेत्र नेपालमा रहनु हाम्रा लागि मात्र नभई समस्त हिन्दूका लागि पनि गौरवको विषय भएको बताएका छन् [Read More…]

पर्यटन प्रवर्धनको नयाँ युग – अपर अरुणमा ऐतिहासिक राफ्टिङ यात्रा!

१४ फागुन, काठमाडौं ।नेपालको पर्यटन क्षेत्रलाई नयाँ उचाइमा पुर्‍याउन सक्ने महत्त्वपूर्ण नदीमध्ये एक अपर अरुण नदी, जसले अहिलेसम्म उचित प्रवर्धन पाउन सकेको थिएन। तर, Adrift [Read More…]

आज महाशिवरात्रि पर्व, पशुपतिनाथमा चार प्रहरमा चार प्रकारका पूजा

१४ फागुन, काठमाडौं । भगवान् शिवजी उत्पत्ति हुनुभएको रातका नामबाट नामकरण भएको महाशिवरात्रि पर्व आज देशभरका शिवालयमा विधिपूर्वक पूजा, आराधना एवं दर्शन गरी मनाइँदै छ [Read More…]

आज महाशिवरात्रि पशुपति जाँदै हुनुहुन्छ ? सवारी रुट र पार्किङस्थल थाहा पाइराख्नुस्

अघिल्ला दिनजस्तो आज पशुपतिनाथ मन्दिर वरपर सवारी साधन लैजान पाइँदैन । १४ फागुन, काठमाडौं । आज महाशिवरात्रिको दिन पशुपति दर्शनका लागि जाँदै जानुहुन्छ वा अन्य [Read More…]

१५ फागुनदेखि बीवाईडी हाई–टेक विक २०२५, के-के छन् विशेषता ?

१३ फागुन, काठमाडौं । नेपालमा बीवाईडीको आधिकारिक वितरक साइमेक्स इंकले बीवाईडी हाई–टेक विक २०२५ गर्ने घोषणा गरेको छ । इलेक्ट्रिक मोबिलिटी र अत्याधुनिक प्रविधिलाई मानिसले [Read More…]

सार्वजनिक सेवालाई कागजरहित बनाउन ‘ई–गभर्नेन्स ब्लुप्रिन्ट’ सार्वजनिक

१३ फागुन, काठमाडौं । सार्वजनिक सेवालाई कागजरहित र भौतिक उपस्थितिबिना ‘डिजिटल’ प्रविधिको माध्यमबाट शासकीय मामिलाका विद्यमान अवस्थामा रुपान्तरणकारी परिवर्तन ल्याउन प्रधानमन्त्री कार्यालयअन्तर्गतको ई–गभर्नेन्स बोर्डले ‘ई–गभर्नेन्स [Read More…]