Advertisement

प्रधानमन्त्रीले बाेलाए मन्त्रीपरिषदकाे बैठक

0 12

Advertisement

३० चैत, काठमाडाै। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रीपरिषदकाे वैठक बाेलाएका छन् । बिहीबारका लागि तय भएको मन्त्रिपरिषद् बैठक शुक्रबार बस्न लागेकाे हाे ।

शुक्रबार दिउँसो १ बजे बस्ने गरी बैठक तय भएकाे एक मन्त्रीले जानकारी दिए ।

यसअघि बिहीबारलाई बोलाइएको बैठक शुक्रबार बिहान १० बजे हुँदै पुन समय संशोधन गरेर दिउँसो १ बजेलाई पुर्‍याइएको हो ।

बैठकले सरकारका नियमित काम कारबाहीबारे महत्त्वपूर्ण निर्णय गर्ने बुझिएको छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.