Advertisement

एमाले अध्यक्ष ओलीको दाबी- सत्ता परिर्वतन म र प्रचण्डले गरेका हौं

0 13

Advertisement

३० फागुन, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सत्ता परिर्वतन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र आफूले गरेको दाबी गरेका छन्। बुधबार संसद् बैठकमा बोल्दै ओलीले नेपाली कांग्रेसले पनि धोका दिने भन्दै इमानका कुरा गर्न नमिल्ने दाबी गरे।

उनले प्रधानमन्त्री पुष्पकमल दाहाललाई अघिल्लो पटक सरकारमा नभएपछि विश्वासको मत दिएकाले अहिले किन नदिने भनी प्रश्न उठाए।

‘हजार मुसा खाएपछि बिरोलो घन्टी बाँधेर पशुपति’ भनी ओलीले टिप्पणी गरे। ओलीले नेपाली कांग्रेसले धोका नदिने भनी संसद्‌मा भनेकोप्रति व्यंग्य गरे।

उनले अहिलेको परिर्वतन कसैले वा कुनै देशले नभएको भन्दै आफू र माओवादीका अध्यक्ष प्रचण्डले गरेको दाबी गरे। उनले नेपाली कांग्रेससँग कुनै गुनासो नरहेको तर विगत मात्र आफूले भनेको दाबी गरे।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.