Advertisement

जीडब्लूएमको वीन्टर अफर: दि लक्सरी ड्राईभ र गियर अप फर ग्रेट डिल्स

0 17

Advertisement

०४ पुस, काठमाडाैं । नेपालमा जीडब्लूएम सवारी साधनहरूको आधिकारिक वितरक भीजी इम्पेक्स प्रालिले, लक्जरी, सेभिङ साथै अन्य फाइदाहरुका साथ वीन्टर अफर ल्याएको छ ।

यो सिजनमा यी उत्कृष्ट प्रस्तावहरू लक्जरी ड्राइभ को आनन्द लिन चाहने कार उत्साहीहरूलाई विशेष अनुभव प्रदान गर्न डिजाइन गरिएको कम्पनीले बताएको छ।

दि लक्जरी ड्राइभः ३ लाखसम्मको फाइदा

लक्जरी ड्राइभ खोज्नेहरूका लागि जीडब्लूएमले दि लक्जरी ड्राइभ प्रस्ताव ल्याएको छ । यो अफरमार्फत विद्युतीय सवारीसाधन उत्साहीहरूले जीडब्लूएमका प्रिमियम र परिष्कारको अनुभव लिन सक्नेछन् जसमा ३ लाख रुपैयाँसम्मको फाइदाहरू छन् ।

९४९ लाख रुपैयाँको डाउन पेमेन्टमा रेट्रो–मोर्डनिस्टिक ओरा ०३ ईभीले वातावरणीय चेतनासँग अत्याधुनिक प्रविधिको संयोजनसहितको ड्राइभिङ अनुभव प्रदान गर्दछ ।

गियर अप फर ग्रेट डिल्स स् ७ लाख सम्मको फाइदा

जीडब्लूएमको गियर अप फर ग्रेट डिल्स अफरको साथ ग्राहकहरूले जीडब्लूएमका प्रिमियम एसयूभी हरुमा आकर्षक नगद छूट, एक्सचेन्ज बोनस, फ्रि एक्सेसरिज र निःशुल्क व्यापक बीमासहित धेरै सुविधाहरूको आनन्द लिन सक्नेछन् ।

यो प्याकेजबाट ग्राहकहरूले पर्याप्त बचत र अतिरिक्त सुविधाहरूको मजा लिन सक्नेछन् ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.