Advertisement

हिमालय ब्राेकरेजले घाेषणा– ९९९ रुपैयाँमा डिम्याट र मेराे सेयर

0 23

Advertisement

१६ साउन, काठमाडाैं । हिमालयन ब्रोकरेज कम्पनी (ब्रोकर नम्बर ६३)ले ग्राहकको सुविधाका लागि नयाँ घोषणा गरेको छ।

यो ब्रोकरले मात्र ९९९ रुपैयाँमा ग्राहकले डिम्याट खाता र मेरो सेयर अकाउन्ट खोल्न सक्ने सुविधा दिने घाेषणा गरेकाे छ। साथै आजीवन नवीकरण हुने घोषणा गरेको छ।

जसअनुसार ग्राहकले हिमालयन ब्रोकरेजमा ९९९ रुपैयाँ तिरेर डिम्याट खाता र मेरो सेयर खोल्दा आजीवन नवीकरण हुनेछ। यो योजना कात्तिक महिना नवदुर्गाको नवौँ दिनसम्मका लागिमात्र लागू हुने कम्पनीले जनाएको छ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.