Advertisement

भोली बोलायो रास्वपाले संसदीय दलको बैठक

0 23

Advertisement

१७ वैशाख, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय दलको बैठक बोलाएको छ ।

सोमबार दिउँसो तीन बजे बस्ने बैठकमा सरकारलाई दिएको समर्थन फिर्ता लिनेरनलिने र दलको नेता चयनका विषयमा छलफल हुने रास्वपाले जनाएको छ ।

त्यस्तै अहिले रास्वपाको केन्द्रिय समितिको बैठक बसिरहेको रास्वपाका एक नेताले जानकारी दिए ।

उपनिर्वाचनबाट सभापति रवि लामिछाने र स्वर्णिम वाग्ले निर्वाचित भएपछि रास्वपाले संसदीय दलको बैठक बोलाएको हो । सभापति लामिछानेले आजै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई समेत भेटेका छन् ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.