Advertisement

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक

0 15

Advertisement

२४ चैत, काठमाडौं । सिंहदरबारमा अहिले मन्त्रिपरिषद्‌को बैठक जारी छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालयमा जारी मन्त्रिपरिषद्‌को बैठकमा विभिन्न मन्त्रालयका प्रस्तावमाथि छलफल भइरहेको जनाइएको छ।

गठबन्धन सरकारले बिहीबार मात्रै न्यूनतम साझा कार्यक्रम ल्याएको छ। न्यूनतम साझा कार्यक्रम ल्याएपछि अब आगामी वर्षको बजेट निर्णमाण लगायत विषयमा छलफल केन्द्रित भएको बताइएको छ।

यस्तै, मन्त्रीहरुले आ–आफ्नो मन्त्रालयको योजना छनौट, बजेट निर्माणका विषयमा पनि मन्त्रिपरिषद् बैठकमा छलफल भइरहेको बताइएको छ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.