Advertisement

एनआईसी एशिया लघुवित्तले नगद लाभांश मात्रै बाँड्ने

0 21

Advertisement

२३ फागुन, काठमाडाैं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाले सेयरधनीलाई नगद लाभांश मात्रै वितरण गर्ने भएको छ ।

लघुवित्त कम्पनीको सञ्चालक समितिको फागुन २१ गते आइतबार सम्पन्न बैठकले कर सहित सहित चुक्ता पुँजीको १४.७५ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

अघिल्लो आव २०७७/७८ बाट ५.४१ प्रतिशत नगद लाभांश वितरण गरेको लघुवित्तले गत आव २०७८–७९ को नाफाबाट भने १४.७५ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको हो ।

लघुवित्तको लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंक बाट स्वीकृत भई लघुवित्तको आगामी वार्षिक साधारण सभाबाट अनुमोदन भएपछि मात्र लगानीकर्तालाई वितरण हुनेछ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.