Advertisement

मतगणना सुरु गर्न स्याङ्जामा सर्वदलीय बैठक बोलाइयो

0 196

Advertisement

६ मंसिर, स्याङ्जा । स्याङ्जा क्षेत्र नम्बर २ मा मतगणना सुरु गर्न १:३० बजे सर्वदलीय बैठक बोलाइएको छ । जिल्ला निर्वाचन कार्यलयका अनुसार स्याङ्जा-२ अन्तर्गतका सबै मतदान केन्द्रहरूबाट मतपेटिकाहरू प्राप्त भई सुरक्षित भण्डारण गरिएको छ ।

मतगणनाका लागि मंगलबार दिउँसो १:३० बजे निर्वाचन अधिकृतको कार्यालय रहेको वालिङ नगरपालिकाको भवनमा सर्वदलीय/सर्वपक्षीय बैठक आयोजना गरिएको हो । यो क्षेत्रका केही मतदान केन्द्रमा धाँधली भएको भन्दै नेकपा एमालेले पुन: मतदानको माग गरेको छ ।

तर कांग्रेस उम्मेदवार धनराज गुरुङले तत्काल मतगणना सुरु गर्नुपर्ने माग गर्दै धर्ना नै बसेपछि सर्वदलीय बैठक बोलाइएको हो ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.