Advertisement

मकवानपुर-२ मा एमालेको अग्रता, विरोध खतिवडा पछ्याउँदै

0 95

Advertisement

०५ मंसिर,काठमाडौं । मकवानपुरको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर २ मा पूर्वमन्त्रीसमेत रहेका एकीकृत समाजवादीका नेता विरोध खतिवडा झिनो मतान्तरले पछि परेका छन्।

उनलाई एमालेका महेश बर्तौलाले उछिनेका छन्। बर्तौलाले ८४९ मत पाएका छन्। एकीकृत समाजवादीका खतिवडाले ८२६ मत पाएका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टीका भरत पराजुलीले ४६९ मत पाउँदा र राप्रपाका राजन मैनालीले २७ मत ल्याएका छन्।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.