Advertisement

भाईमसलाको मूल्य अत्यधिक बढ्यो, तिहारका लागि मात्र साढे दुई अर्ब रुपैयाँको भाईमसला आयात

0 256

Advertisement

०५कार्तिक, काठमाडाैं । तिहार शुरु भएसँगै काठमाडौंको मुख्य व्यापारीक केन्द्र असन, भोटाहिटी, इन्द्रचोक,न्यूरोड, महाबौद्ध लगायतका स्थानहरुमा ग्राहकहरुको भीड बिहानैदेखि देख्न सकिन्छ ।

मिठाई, भाइमसला, फूलका माला, लत्ताकपडाहरूको किनमेल अरु बेला भन्दा बढेको छ । तिहारमा अन्य सामाग्रसंगै भाईमसलाको खपत बढी हुन्छ । भाईटिकामा भाईमसला अनिवार्य मानिन्छ ।

ग्राहकहरु आफ्नो रोजाई र क्षमता अनुसार भाईमसला खरिद गरिरहेका छन् । भाईमसलामा पेस्ता,काजु,किसमिस,अंजीर,ओखर,नरिवल,छोकडा,सुकुमेल,ल्वांग,खुर्पानी,सुपारी,दालचिनी,किसमिस,चकलेट,बदाम लगायतका वस्तु मिसाएर प्याकिङ गरिएको हुन्छ ।

यसवर्ष भाइमसलाको प्याकेटमा गत वर्षको तुलनामा प्रति प्याकेट ५० देखि १ सय रुपैयाँसम्म मुल्य बढेको छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.