Advertisement

सुनचाँदीको मूल्य स्थिर

0 235

Advertisement

२६ भदाै, काठमाडाैं । आइतवार स्थानीय बजारमा सुनको मूल्य स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य प्रतितोला ९३ हजार ९०० रूपैयाँ कायम भएको छ । अघिल्लो कारोबार दिन अर्थात् शुक्रवार पनि सुन सोही मूल्यमा कारोबार भएको थियो ।

आइतबार चाँदीको मूल्य पनि स्थिर छ । आज चाँदी तोलाको १ हजार १५० रूपैयाँ कायम भएको छ । अघिल्लो दिन पनि चाँदी १ हजार १५० रूपैयाँमा कारोबार भएको थियो ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.