Advertisement

नेपाल मिडिया काउन्सिल विधेयक छलफलका लागि संसदीय समितिमा

0 84

Advertisement

२२ भदाै, काठमाडाैं । नेपाल मिडिया काउन्सिल विधेयक–२०७६ लाई दाफावार छलफलका लागि विकास तथा प्रविधि समितिमा पठाइएको छ।

प्रतिनिधि सभाको बुधबारको बैठकमा सूचना तथा संचार प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नेपाल मिडिया काउन्सिल विधेयक–२०७६ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भनि प्रस्ताव गरेका थिए। मन्त्री कार्कीको प्रस्ताव सभाबाट बहुमतले पारित भएको छ।

अब उक्त विधेयकका दफावार रुपमा सम्बन्धित समितिमा छलफल हुनेछ। राष्ट्रिय सभाबाट संदेशसहित पारित भएर आएको उक्त विधेयकमा सञ्चारकर्मीहरूले केही प्रावधानलाई लिएर विरोध गरिरेहका छन्। मन्त्री कार्कीले उक्त विषयमा आफ्नो ध्यानाकर्षण भएको र संशोधनमार्फत् सच्याइने प्रतिबद्धता जाहेर गरेका छन्।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.