Advertisement

पेट्रोलियम ढुवानी व्यवसायीले सोमबारदेखि आन्दोलन गर्ने

0 105

Advertisement

१६ साउन, काठमाडौँ । नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासङ्घले भोलि (सोमबार)देखि आन्दोलन गर्ने भएको छ । देशभरका पेट्रोलियम ढुवानी व्यवसायीले भाडा समायोजनको माग राख्दै आन्दोलन घोषणा गरेका हुन् ।

महासङ्घको साउन ६ गते बसेको बैठकले १५ गतेसम्म ढुवानी भाडा वृद्धि गर्न माग गरेको थियो । तर, आजसम्म माग पूरा नभएपछि भोलिदेखि हवाई इन्धन ढुवानी गर्ने ट्याङ्करले देशभर पीडीओ नलिने र लोड नगर्ने भएका छन् ।

त्यस्तै २० गतेबाट राज्यभरका सम्पूर्ण पेट्रोलियम ढुवानी ट्याङ्करले पीडीओ नलिने र लोड गर्नेछैन । २१ गतेबाट सबै ट्याङ्करले लोड र अनलोड नगर्ने महासङ्घले निर्णय गरेको छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.