एसईईको नतिजा यही साता आउने
०९ साउन, काठमाडौँ । एसईई परीक्षाको नतिजा यही साता आउने भएको छ ।
राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (एसईई)का परीक्षा नियन्त्रक अर्जुन रायमाझीका अनुसार परीक्षा नतिजा निकाल्ने अन्तिम तयारी भइरहेको छ ।
Recover your password.
A password will be e-mailed to you.