Advertisement

सर्वोच्चको भवन निर्माण : अयोग्य कम्पनीलाई चोलेन्द्रको अग्रसरतामा दिइएको थियो ठेक्का

0 123

Advertisement

०७ साउन, काठमाडौं । सर्वोच्च अदालतको नयाँ भवन निर्माणका लागि बोलपत्र कागजात मूल्यांकनको सर्त विपरीत निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाकै अगुवाइ र जोडबलमा ‘अयोग्य’ कम्पनीलाई ठेक्का दिइएको खुलेको छ।

अख्तियार र सर्वोच्चसँग भएका विवरणहरू अनुसार राणाले ठेक्का प्रक्रियाबाट हटाउनुपर्ने कालिका समानान्तर ज्वाइन्ट भेन्चर (जेभी) लाई ठेक्का दिलाएका हुन्।

बोलपत्र कागजातको मूल्यांकन खण्डको बुँदा ३०.६ मा भएको व्यवस्था विपरीत कालिका समानान्तर जेभिलाई ठेक्का दिइएको पाइएको छ। उक्त बुँदामा भनिएको छ, ‘संयुक्त उपक्रम (जेभी) को कुनै साझेदारविरुद्ध भ्रष्टाचारसम्बन्धी मुद्दा दायर भएको अवस्थामा बोलपत्र मूल्यांकनबाट हटाइने छ।’



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.