Advertisement

कपनको आकाशेधारामा एक महिलाको शव भेटियो

0 49

Advertisement

२१ असार, काठमाडौं । काठमाडौंको कपनस्थित आकाशेधारामा एक महिलाको शव फेला पारिएको छ । प्रहरीका अनुसार आकाशेधारास्थित कोठाको खाटमा लडिरहेको अवस्थामा करिब ३४/३५ वर्षीया महिलाको शव भेटिएको हो ।

घटनास्थलमा जिल्ला प्रहरी परिसर, काठमाडौं, प्रहरी वृत्त, बौद्ध र प्रहरी प्रभाग, कपनको टोली पुगेको छ । उक्त कोठामा मृतक महिलका एक छोरा पनि रहेका छन् ।

सुस्त श्रवण भएका उनी बोल्न नसक्ने बताइएको छ । अहिले घटनाबारे विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.