Advertisement

मंगलबार सरकारले दियो ईदको सार्वजनिक बिदा

0 156

Advertisement

१९ बैशाख, काठमाडौँ । सरकारले वैशाख २० गते मंगलबार ईदको सार्वजनिक विदा दिने निर्णय गरेको छ।

गृह मन्त्रालयले सोमबार एक विज्ञप्ति जारी गर्दै मंगलबार इदको सार्वजनिक बिदा दिने निर्णय गरेको हो।

राजपत्रमा प्रकाशित सूचनाअनुसार इस्लाम धर्मालम्बीहरुको पर्व ईद (ईद उल फित्र)का दिन विदा सार्वजनिक विदा दिने व्‍यवस्था भएको गृहमन्त्रालयले जानकारी गरएको छ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.