Advertisement

भिजिबिलिटी कम हुँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने उडान र अवतरण प्रभावित

0 301

Advertisement

१६ चैत, काठमाडाैँ । मौसममा देखिएको खराबीका कारण भिजिबिलिटी कम हुँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने उडान र अवतरण प्रभावित भएका छन्। भिजिबिलिटी कम हुँदा आन्तरिक र अन्तर्राष्ट्रिय उडान प्रभावित भएका छन्।

न्यूनतम २८ सय मिटरको भिजिबिलिटीमा उडान र अवतरण सहज मानिन्छ। आज बिहान विमानस्थलको भिजिबिलिटी दुई हजार मिटरमात्र रहेको बताइएको छ। यसअघि मंगलबार पनि बिहनको उडान र अवतरण प्रभावित बनेको थियो।

आज बिहानैदेखि काठमाण्डौको मौसम धुम्म छ। मौसममा सुधार हुने बित्तिकै उडान र अवतरण नियमित हुने विमानस्थल कार्यालयले जनाएको छ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.