Advertisement

रुस-युक्रेन युद्धले विश्वव्यापी आर्थिक वृद्धि प्रभावित पार्ने ओईसीडीको चेतावनी

0 205

Advertisement

०४ चैत, एजेन्सी । एउटा नयाँ प्रतिवेदनले युक्रेन युद्धका कारण त्यसपछिको पहिलो वर्षमा विश्वव्यापी आर्थिक वृद्धि एक प्रतिशतभन्दा बढीले घट्नसक्ने जनाएको छ।

अर्गनाइजेसन फर इकोनोमिक डेभलपमेन्ट (ओईसीडी)ले युद्धका कारण रुसमा ‘गहिरो मन्दी’ निम्तनसक्ने पनि उल्लेख गरेको छ । रुस र युक्रेनले विश्व अर्थतन्त्रको सानो हिस्सा मात्रै ओगट्छन् ।

तर तिनीहरू कच्चा पदार्थका ठूला उत्पादनकर्ताहरू हुन् । ओईसीडीले रुस–युक्रेन द्वन्द्वले अढाइ प्रतिशतसम्म मूल्यवृद्धि निम्त्याउनसक्ने जनाएको छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.