Advertisement

विश्वभर १७ लाख संक्रमित थपिँदा करिब आठ हजारको मृत्यु

0 161

Advertisement

२५ माघ, काठमाडाैँ । विश्वभर पछिल्लो २४ घण्टामा १७ लाख ६५ हजार ३८७ जना कोरोना संक्रमित थपिएका छन्। योसँगै विश्वभर कुल संक्रमितको संख्या ३९ करोड ७९ लाख नाघेको छ।

सो अवधिमा २४ लाखभन्दा बढी संक्रमणमुक्त भएका छन् भने ७ हजार ९०८ जनाको मृत्यु भएको छ। पछिल्लो केही दिनदेखि अमेरिका र युरोपमा संक्रमण बिस्तारै दैनिक संक्रमितको संख्या घट्न थालेको छ। पछिल्लो केही दिनयता भारतमा समेत दैनिक संक्रमित हुनेको संख्या घट्दो छ।

पछिल्लो २४ घण्टामा अमेरिकामा १ लाख ३५ हजार भन्दाबढी, फ्रान्समा ४६ हजार, इटलीमा ४१ हजार, ब्राजिलमा ६८ हजार संक्रमित थपिएका छन्।

पछिल्लो २४ घण्टामा भारतमा ६२ हजारभन्दा बढी संक्रमित थपिँदा ११७३ जनाको मृत्यु भएको छ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.