Advertisement

काठमाडौं उपत्यकामा थपिए २ हजार २१९ संक्रमित

0 219

Advertisement

०१ माघ, काठमाडाैँ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा दुई हजार २१९ जना कोरोना संक्रमित थपिएका छन्।

शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार उपत्यकामा ती संक्रमित थपिएका हुन्।

मन्त्रालयका अनुसार काठमाडौंमा सबैभन्दा धेरै एक हजार ५९१, ललितपुरमा ४८६ र भक्तपुरमा १४२ जना संक्रमित थपिएका छन्।

उक्त अवधिमा देशभर चार हजार ६३६ जना कोरोना संक्रमित थपिएका छन् भने चार जनाको मृत्यु भएको छ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.