Advertisement

प्रधानन्यायाधीश राणाले तोके दुई एकल र आठ संयुक्त इजलास

0 473

Advertisement

३० कार्तिक, काठमाडाैँ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले मंगलबारका लागि पेसी तोकेका छन्।

उनले आजका लागि १० वटा इजलास तोकेका हुन्। प्रधानन्यायाधीश राणाले दुई एकल र आठ संयुक्त इजलास तोकेका हुन्।

उनले आज आफ्नो लागि कुनै इजलास तोकेका छैनन्। बन्दी प्रत्यक्षीकरणसहित सबै खाले मुद्दाको पेसी तोकिएको सर्वोच्चले जनाएको छ।

आफ्नो राजीनामा माग गर्दै न्यायाधीश र बार एसोसिएसन आन्दोलनमा उत्रिरहँदा प्रधानन्यायाधीश राणाले संवादका लागि अपिल गरेका छन्।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.