Advertisement

एमाले महाधिवेशन प्रतिनिधि छनोटसम्बन्धी मापदण्ड परिवर्तन (अन्तरपार्टी निर्देशन-१४ सहित)

0 658

Advertisement

२२ कात्तिक, काठमाडौं । नेकपा एमालेले महाधिवेशन प्रतिनिधि छनौटसम्बन्धी मापदण्डमा परिवर्तन गर्दै अन्तर पार्टी निर्देशन–१४ जारी गरेको छ । एमालेले १० औँ महाधिवेशनमा सहभागी हुने प्रतिनिधिको छनौट सम्बन्धी व्यवस्थाका बारेमा यसअघि अन्तरपार्टी निर्देशन (अपानि १३) जारी गरेको थियो । तर अपानि १३ का सम्बन्धमा बुझाई र कार्यान्वयनमा एकरुपता कायम गर्न भन्दै सो पार्टीले पुन आइतबार अपानि १४ जारी गरेको हो ।

एमालेले यसअघि महाधिवेशन प्रतिनिधि छनोट गर्दा एक निर्वाचन क्षेत्रमा १५ सय पार्टी सदस्य बराबर एक महिलासहित तीन जना प्रतिनिधि छनोट गर्ने जनाएको थियो । तर अपानि १४ मा भने त्यो संख्या घटाएर १२ सय बराबर एक महिलासहित तीन जना छानिने उल्लेख छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.