Advertisement

चीनको उत्तरी क्षेत्रमा हिमपातको सम्भावना

0 457

Advertisement

२२ कात्तिक, चीन । चीनको राष्ट्रिय मौसम विज्ञान केन्द्रले केही उत्तरी क्षेत्रमा हिमपात हुन सक्ने चेतावनी जारी गरेको छ। सोमबार बिहानसम्म हिउँ र आँधीले भित्री मङ्गोलिया, हेबेई, तियानजिन, शानडोङ, लिओनिङ, जिलिन र हेइलोङजियाङका केही भागहरूमा असर गर्ने सम्भावना रहेको उक्त केन्द्रले जनाएको छ।

यी मध्ये केही क्षेत्रहरूमा हिमपातले ४० सेन्टिमिटरभन्दा बढी हिउँ पर्ने अनुमान गरिएको छ । केन्द्रले स्थानीयहरूलाई घर भित्रै बस्न सल्लाह दिदै सरकारी अधिकारीहरूलाई सडक, रेलवे, बिजुली र दूरसञ्चारमा सावधानी अपनाउन आग्रह गरेको छ ।

चीनमा चार किसिमको रंग-कोड गरिएको मौसम चेतावनी प्रणाली छ सञ्चालनमा छ जसमा रातोले सबैभन्दा गम्भीर, त्यसपछि सुन्तला, पहेंलो र नीलोले क्रमशः कम खतराको मौसमी संकेत गर्दछ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.