Browsing Tag

Himpat

हिउँमा फसेका ३४ जना घर फर्किए

२७ माघ, खलङ्गा । जुम्ला तातोपानी गाउँपालिका–८ का हिउँमा फसेका ३४ जना स्थानीय पाँच दिनपछि सकुशल घर फर्किएका छन् । हिउँमा फसेका सबै सकुशल घर फर्किएको स्थानीयवासी सुरत शाहीले बताउनुभयो । …

बाजुरामा हिमपातः किसान खुसी

२१ माघ, काठमाडाैँ । मौसम बदलीसँगै सुदूरपश्चिमका हिमाली र पहाडी जिल्लामा हिमपात भएको छ । बिहीबार साँझबाट बाजुरासहित सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली जिल्लाका विभिन्न स्थानमा हिमपात भएको…

चन्द्रागिरि डाँडामा हिमपात

२१ माघ, काठमाडाैँ । गए रातिदेखि परेको अविरल वर्षाका कारण चन्द्रागिरि डाँडोमा हिमपात भएको छ । राजधानीको पर्यटकीय क्षेत्रको रुपमा रेहेको उक्त स्थानमा आज बिहानैदेखि हिमपात भएको हो ।…

आज देशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरुमा हल्का हिमपात हुने

१३ माघ, काठमाडाैँ । आज २०७८ माघ १३ गते (बिहीबार) माैसम विभागका अनुसार देशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरुमा हल्का हिमपात हुने संभावना छ । विभागका अनुसार, दिउँसो प्रदेश १,…

हिमपातका कारण सिमकोटमा रोकिएका सीता एयरका दुवै जहाजले उडान भरे

११ माघ, सिमकोट । हिमपातका कारण हुम्लाको सिमकोट विमानस्थलमा दुईदेखि रोकिएका सीता एयरका दुई वटा विमानले आजदेखि उडान सुरू गरेका छन् । सिमकोट विमानस्थलमा आइतबारदेखि रोकिएको विमानले सोमबार…

हुम्लामा हिमपात : जनजीवन कष्टकर

०७ माघ, हुम्ला । हुम्लामा आज बिहानैदेखि हिमपात सुरु भएको छ । हिमपातपछि चिसो बढेसँगै यहाँको जनजीवन कष्टकर बन्दै गएको छ । हुम्ला उच्च हिमाली जिल्ला भएकाले हिमपातपछि जिल्लाको उत्तरी क्षेत्रमा…

पाथीभरा क्षेत्रमा हिमपात

०७ माघ, फुङ्लिङ । ताप्लेजुङमा तेस्रो पटक हिमपात भएको छ । समुद्र सतहदेखि तीन हजार ७९४ मिटर उचाइमा अवस्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिर क्षेत्रमा हिमपात भएको हो । हिमपातले बाटो…

चन्द्रागिरी डाँडामा हिमपात सुरु

०६ माघ, माठमाडाैँ । पश्चिमी वायुको प्रभाव परेसँगै देशका उच्च पहाडी तथ हिमाली भेगमा हिमपात पर्न थालेको छ । यसैक्रममा बिहीबार दिउँसो साढे १ बजेदेखि चन्द्रागिरी डाँडामा हिउँ पर्न थालेको…

हिमपातले मनाङमा विकास निर्माणको काम ठप्प

०४ माघ, मनाङ । हिमाली जिल्ला मनाङमा हिमपात र चिसोका कारण विकास निर्माणको काम ठप्प छ । निर्माण कार्य थालेका योजना हिमपात र चिसोका कारण रोकिएका छन् । १ गत असारको भीषण बाढीपहिरोको कारण…

ताप्लेजुङमा हिमपात, जनजीवन प्रभावित

२९ पुस, फुङ्लिङ । ताप्लेजुङमा दोस्रोपटक हिमपात भएको छ । समुद्र सतहदेखि तीन हजार ४०० मिटर उचाइमा अवस्थित फक्ताङलुङ गाउँपालिका–६ घुन्सागाउँलगायत क्षेत्रमा हिमपात भएको छ । हिमपातसँगै जाडो…

हल्का वर्षा र हिमपातको सम्भावना

२८ पुस, काठमाडौँ । पछिल्लो केही दिनयता पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले देशका अधिकांश स्थानमा बदली रही हल्का वर्षा र हिमपातसमेत भएको छ । यस प्रणालीको प्रभाव अझै केही दिन कायम रहने…

हिमपातले टावरमा समस्या

२६ पुस, डाेटी । जिल्लाको पश्चिमी क्षेत्रमा पर्ने सायल गाउँपालिका ४ र ६ मा राखिएका नेपाल टेलिकमका टावरले काम नगर्दा समस्या उत्पन्न भएको छ । हप्ता दिन पहिले परेको हिमपातका कारण ती टावरले काम…

हिउँमा फसेपछि सडक खन्न गएका १४ मजदुर ७ दिनदेखि ओडारमा, हेलिकप्टरबाट उद्धार गरिँदै

१९ पुस, सुर्खेत । रुकुमपूर्वको पुथाउत्तरगंगा गाउँपालिका- २ पेल्माको घुसदुङमा सडक निर्माणमा खटिएका १४ मजदुर हिउँमा फसेका छन् । बाक्लो हिउँ परेका कारण उनीहरू एक सातादेखि ओडारमा बसिरहेका छन् ।…

हिउँमा फसेका बाबुछोराको उद्धारका लागि हेलिकप्टर जाने

१७ पुस, ताप्लेजुङ । चार दिनदेखि हिउँमा फसेका ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–५ स्थित पापुङका बाबुछोराको उद्धारका लागि हेलिकप्टर पठाउने तयारी भएको छ । चौँरीगोठ सार्ने क्रममा फसेका…

हिमपहिरो गएको ठाउँ पुगेर फर्कियो सेनाको टोली

१६ पुस, म्याग्दी । एक जना बेपत्ता हुने गरि धवलागिरी गाउँपालिका–१ गुर्जामा गएको हिमपहिरो प्रभावित क्षेत्रमा पुगेर बिहिबार नेपाली सेनाको टोली फर्किएको छ । गुर्जाको सुकेलट्टेमा हिउँपहिरामा…

हिमाली भेगमा बाक्लो हिमपात : जनजीवन प्रभावित

१४ पुस, फुङ्लिङ । आइतबार साँझदेखि भारी मात्रामा परेको हिमपातले हिमाली भेगमा चिसो ह्वात्तै बढेको छ । समुद्र सतहदेखि तीन हजार ४०० मिटर उचाइमा अवस्थित फक्ताङलुङ गाउँपालिका–६ घुन्सा गाउँलगायत…

अत्यधिक चिसो बढेपछि जनजीवन प्रभावित

१४ पुस, जाजरकोट । गए रातिदेखि लगातार परेको पानीका कारण जाजरकोट, रुकुम पश्चिम र डोल्पाको जनजीवन प्रभावित भएको छ । उपल्लो डोल्पा, जाजरकोटको बारेकोट र रुकुम पश्चिमको आठबीसकोट नगरपालिकाको…

हिमपातले भीमदत्त राजमार्ग अवरुद्ध

१४ पुस, डडेल्धुरा । डडेल्धुरालगायत सुदूरपश्चिमका पहाडी जिल्लाका उच्च भेगमा मङ्गलबार रातिदेखि हिमपात सुरु भएको छ । हिमपातका कारण भीमदत्त राजमार्ग र जयपृथ्वी राजमार्ग गए रातिदेखि अवरुद्ध…

जवाद चक्रवात निम्न चापिय प्रणालीमा परिणत, आगामी तीन दिनसम्म कुन प्रदेशको मौसम कस्तो रहला ?

१९ मंसिर, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल बंगालको खाडीमा रहेको चक्रवात जवाद कमजोर भई निम्न चापिय प्रणालीको रुपमा रहेको छ । नेपालको पुर्वी भुभागमा…

आजकाे माैसम जानकारी, देशको उच्च पहाडी र हिमाली क्षेत्रमा मध्यमदेखि भारी हिमपातको सम्भावना

१७ मंसिर, काठमाडाैं । हाल देशमा पश्चिमी वायुसँगै आएको पश्चिमी न्यून चापीय प्रणाली र अरब सागरमा बनेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको जल तथा माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । …