Advertisement

आज बडादसैँको एघारौं दिन : बिहानैदेखि टीका लगाउनेको चहलपहल

0 359

Advertisement

३० असोज, काठमाडौं । बडादसैँको एघारौं दिन आज एकादशी पर्व । विजयादशमीको भोलिपल्ट यो दिन पनि बिहानैदेखि मान्यजन तथा ठूलाबडाबाट टीका तथा जमरा लगाएर दसैँ मनाइन्छ ।

हिजो टीका लाउन छुटेका साथै टाढाटाढा भएका आफन्तहरूको हातबाट आशीर्वाद लिन आज टीका लाउँदैछन् । माइत, मावली, ससुराली जानेहरूको बिहानैदेखि चहलपहल बढेको छ ।

दशमीका दिन सुरू भएको टीका कोजाग्रत पूर्णिमासम्म लगाउने प्रचलन छ । तर, केही ठाउँमा भने विजयमा दशमीका दिनमात्र टीका लगाइन्छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.