Monthly Archives

१५ भाद्र २०७८, मंगलवार १५:४०

पदक विजेता खेलाडी भन्छन्, “अबको लक्ष्य युथ वल्र्ड च्याम्पियनशिप’

१५ भदौ,काठमाडौं । युनाइटेड अरब इमिरेटस् (यूएई) मा सम्पन्न एएसबीसी एशियन युथ एन्ड जुनियर बक्सिङ च्याम्पियनशिपमा नेपाललाई पहिलोपटक पदक दिलाएका खेलाडीहरुले अबको लक्ष्य ‘युथ वल्र्ड…

यस वर्षको मोती पुरस्कार पौडेल र अधिकारीलाई

१५ भदाै, काठमाडाैँ । नेपाली भाषा एवम् साहित्यको श्रीवृद्धिका लागि अतुलनीय योगदान पु¥याएवापत यस वर्षको ‘युवा वर्ष मोति पुरस्कार’ युवा साहित्यकारद्वय प्रकाश पौडेल र हेम अधिकारीलाई अर्पण गरिने…

शेयर बजारमा उच्च अंकको गिरावट, १३ अर्ब २५ करोडको कारोबार

१५ भदौ, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको कारोबारको तेस्रो दिन आज मंगलबार उच्च अंकको गिरावट आएको छ । आज नेप्से ६९.५ अंकले घटेर दुई हजार ९ सय ७५ दशमलब ८४ विन्दुमा थामिएको छ ।…

भारतमा थप ३० हजार ९४१ जना कोरोना भाइरस सङ्क्रमित

१५ भदौ, एजेन्सी । भारतमा कोरोना भाइरसबाट सोमबार थप ३० हजार ९४१ जना सङ्क्रमित भएका छन् । सोही अवधिमा ३५० जनाको मृत्यु भएको केन्द्रीय स्वास्थ्य मन्त्रालयले मङ्गलबार जानकारी दिएको छ ।…

माग बढ्यो स्याउको

१५ भदौ, जुम्ला । जुम्लामा उत्पादन भएको स्याउ बाहिरी जिल्लामा निर्यात गर्न सुरुआत गरिएको छ । देशका विभिन्न शहरबाट यहाँको स्याउको माग बढ्दो रहेको बताइएको छ । किसान पदम रावतले यही भदौको पहिलो…

आर्थिक अभावमा रङ्गशालाको कामले गति लिन सकेन

१५ भदौ, चितवन । भरतपुर महानगरपालिका–१५ रामपुरमा निर्माण भइरहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको कामले गति लिन सकेको छैन । दैनिक तीन सय १३ जनासम्म जनशक्तिले काम गर्दै आएको…

वडा अधिवेशन तयारी

१५ भदौ, भक्तपुर । नेपाली कांग्रेस जिल्ला कार्य समिति भक्तपुरले पार्टीको १४औँ अधिवेशनको तयारी सुरुआत गरेको छ । जिल्ला सभापति दुर्लभ थापाका सभापतित्वमा सोमबार बसेको जिल्ला समिति बैठकले यही…

अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली

१५ भदौ, एजेन्सी । भौगोलिक दृष्टिबाट रणनीतिक महत्वको ठानिदै आएको अफगानिस्तानबाट पछिल्लो पटक महाशक्ति राष्ट्र अमेरिकाले त्यहाँ तैनाथ आफ्ना सेना २० वर्षपछि फिर्ता लगेको छ । सेना फिर्ता होला…

प्रहरी शासक होइन सेवक बन्नुपर्छ

१५ भदौ, विराटनगरमा । प्रदेश नं १ प्रहरी तालीम केन्द्र विराटनगरमा सञ्चालित ‘प्रहरी जवान आधारभूत तालिम’मा एक सय ३३ महिला सहित ६ सय ७१ दीक्षित भएका छन् । २०७७ साल मङ्सिरबाट सञ्चालित सय ३८ औँ…

पहिराले अवरुद्ध हेलम्बु राजमार्ग खुल्यो

१५ भदौ, सिन्धुपाल्चोक । लगातारको वर्षा र बाढीले निरन्तर पहिरो खस्दा अवरुद्ध हेलम्बु राजमार्ग दुई दिनपछि सञ्चालनमा आएको छ । मध्यान्ह १२.३० बाट पहिरो पन्छ्याएर सडक सुचारु गरिएको इलाका प्रहरी…

सार्वजनिक पुस्तकालयको सबलीकरणमा जोड

१५ भदौ, काठमाडौं । सबल समाजको आधार सार्वजनिक पुस्तकालयको विकास र विस्तार’ भन्ने आदर्श वाक्यसहित आज चौधौँ राष्ट्रिय पुस्तकालय दिवस मनाइएको छ । कोभिड–१९ को जोखिमका कारण भर्चुअलरुपमा…

सत्र महिनापछि सीमानाकाबाट आवतजावत

१५ भदाै, जलेश्वर । महोत्तरीको मूल भन्सार भिट्ठामोड सीमानाकाबाट १७ महिनापछि आवतजावत सञ्चालन भएको छ । कोभिड–१९ महामारीका कारण २०७६ साल चैत ११ गतेदेखि महोत्तरीको मुख्य भन्सार नाकाबाटै बन्द…

खुल्न थाले विद्यालय

१५ भदौ, बागलुङ । कोरोना सङ्क्रमण दर न्यून भएसँगै यहाँका विद्यालय खुल्न थालेका छन् । विद्यालयले जनस्वास्थ्य मापदण्ड अपनाएर भौतिक उपस्थितिमै पठनपाठन शुरु गरेका हुन् । कक्षागत रुपमा बार…

चौँरीदेउरालीमा अक्सिजन प्लान्ट स्थापना गरिँदै

१५ भदौ, काभ्रेपलाञ्चोक। काभ्रेपलाञ्चोकको चौँरीदेउराली गाउँपालिकाले अक्सिजन प्लान्ट स्थापना गर्ने भएको छ । यसका लागि जनप्रतिनिधि, कर्मचारी, शिक्षक, उद्योगी, व्यवसासी, बुद्धिजीवी र रोजगारीका…

अखिल (क्रान्तिकारी)को सम्मेलन असोजमा

१५ भदाै, काठमाडाैँ । कपा (माओवादी केन्द्र) निकट विद्यार्थी सङ्गठन अनेरास्ववियु (क्रान्तिकारी)को २२औँ राष्ट्रिय सम्मेलन आगामी असोजमा हुने भएको छ । केन्द्रीय समितिको भर्चुअल बैठकले ‘शिक्षा,…

प्रभु बैंकको साँढे २ लाख कित्ता संस्थापक सेयर आजदेखि लिलामी हुँदै

१५ भदौ, काठमाडौं । प्रभु बैंकको साँढे २ लाख कित्ता संस्थापक सेयर आजदेखि लिलामी हुँदैछ । बैंकले आज भदौ १५ गतेदेखि बैंकको २ लाख ५२ हजार ७ सय २८ कित्ता संस्थापक सेयर लिलामीमा ल्याएको हो । …

न्यादी हाइड्रोपावर लिमिटेडको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

१५ भदौ, काठमाडौं । न्यादी हाइड्रोपावर लिमिटेडको आईपीओ सेयरमा आवेदन दिने आज अन्तिम दिन हो। कम्पनीले भदौ १ गतेदेखि १८ लाख कित्ता साधारण सेयर खुला गरेको थियो । कम्पनीले प्रतिसेयर १ सय…

पर्यटन प्रवद्र्धनका लागि त्रिशूली नदीमा जिपलाइन

१५ भदाै, मुग्लिन । पर्यटन प्रवद्र्धनका लागि त्रिशूली नदी माथि जिपलाइन सञ्चालन गरिने भएको छ । चितवनको इच्छाकामना गाउँपालिका–३ चुमखोला र गोरखाको गण्डकी गाउँपालिका–१ बुट्टार जोड्ने स्थानमा…

इजरायल रोजगारीको परीक्षा भदौ २८ गते

१५ भदौ, काठमाडौं । पछिल्लो समय नेपालीहरूको आकर्षक गन्तव्य बनेको इजरायल रोजगारीको परीक्षा भदौ २८ गते हुने भएको छ ।वैदेशिक रोजगार विभागले इजरायल रोजगारीको परीक्षा लागि आज सुचना जारी गर्दै भदौ…

श्रीलङ्कन एयरको आजबाट काठमाडौँ-श्रीलङ्का सिधा उडान सुरु

१५ भाद्र, काठमाडौँ । श्रीलङ्कन एयरलाइन्सले आजदेखि काठमाडौँ– श्रीलङ्का सिधा उडान सुरु गरेको छ । कोलम्बोबाट उडेको श्रीलङ्कन एयरलाइन्सको एयरबस ‘ए’ ३२० जहाज बिहान १०ः२४ बजे काठमाडौँस्थित…