Monthly Archives

१५ भाद्र २०७८, मंगलवार २२:४५

‘स्मार्ट–लकडाउन’ : जोखिमको विश्लेषणपछि आंशिक वा पूर्णरुपमा विद्यालय खोल्न सकिने

१५ भदौ, काठमाडौँ । नेपाल सरकारको कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रबाट स्वीकृत ‘स्मार्ट–लकडाउनसम्बन्धी कार्यविधि, २०७८’ ले जोखिमको अवस्था विश्लेषणपछि भौतिक उपस्थितिमा शैक्षिक क्रियाकलाप…

अमेरिकी सेना बीस वर्षपछि अफगानिस्तानबाट फर्कियो

१५ भदाै, काबुल , अफगानिस्तानबाट । बीस वर्षपछि अफगानिस्तानबाट अमेरिकी सेना फिर्ता भएका छन् । अफगानिस्तानमा बाँकी रहेका केही सेना पनि सोमबार रातिसम्म सबै फिर्ता गएका बताएको छ । केही…

ठमेलमा निर्वाधरुपमा व्यवसाय गर्न पाउनुपर्ने माग

१५ भदाै, काठमाडाैं । ठमेल क्षेत्रका रात्रिकालीन एवं स्पा व्यवसायीले निर्वाधरुपमा व्यापार व्यवसाय सञ्चालन गर्न पाउनुपर्ने माग राखेका छन् । १५ ठमेलका क्षेत्रका व्यवसायीले आज काठमाडौँका…

अमेरिकाको बहिर्गमन अफगानहरूका लागि ‘ऐतिहासिक क्षण’ ः तालिवान प्रवक्ता

१५ भदाै, काबुल, अफगानिस्तान । अफगानिस्तानबाट अमेरिकी सेनाको प्रस्थान अफगानहरूका लागि ‘ऐतिहासिक क्षण’ भएको तालिबान नेता जाबिहुल्लाह मुजाहिदले बताएका छन् । उनले अफगानिस्तान अब ‘स्वतन्त्र र…

चौपाया छाडनेलाई भीमदत्त नगरपालिकाले अत्यावश्यकबाहेकका सेवामा रोक

१५ भदाै, कञ्चनपुर । भीमदत्त नगरपालिकाले चौपाया ल्याएर बजार क्षेत्रमा छाडने नगरवासीलाई अत्यावश्यकबाहेकका सेवा रोक्का गर्ने भएको छ ।महेन्द्रनगरमा छाडा चौपाया छाड्ने क्रम बढ्न थालेपछि…

बहिरङ्ग टिकट पाउन दुई घण्टा लामः ज्येष्ठ नागरिक समस्यामा

१५ भदाै, चितवन । बिहानको ९.२० बजेको थियो । एक वृद्ध अस्पतालमा टिकटको लाइन बस्न नसकेर भरतपुर अस्पताल अगाडि रहेको साझा फार्मेसी नजिकै रहेको चौतारीमा सुस्ताउँदै हुनुहुन्थ्यो । उहाँ बिहान ७.३०…

काठमाडौंको फोहोर भोलि बुधबार बिहान ६ बजेबाट उठ्ने

१५ भदौ, काठमाडौं । काठमाडौं महानगर र उपत्यकाका विभिन्न सडक र चोकमा थुप्रिएको फोहोर भोलि बुधबार बिहान ६ बजेबाट उठ्ने भएको छ। काठमाडौंका मेयर विद्यासुन्दर शाक्य, प्रमुख जिल्ला अधिकारी, सडक…

अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण

१५ भदाै, काठमाडौँ । गणतन्त्र कोरिया सरकारले नेपाल सरकारलाई ९४ थान अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण गरेको छ । कोरियाली अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका)मार्फत ३७८ थान अक्सिजन कन्सन्ट्रेटर…

तिलगङ्गा आँखा प्रतिष्ठानमा बुधबारदेखि विस्तारित सेवा शुरु हुने

१५ भदाै, काठमाडौँ । तिलगङ्गा आँखा प्रतिष्ठानले कोभिड–१९ को महामारी यथावतै रहेको अवस्थामा सेवाग्राहीको चापलाई व्यवस्थित गर्न र सहजरूपमा सेवा प्रदान गर्ने उद्देश्यले बुधबारदेखि विस्तारित सेवा…

कृषि विकास बैंकद्धारा समता शैक्षिक गुठीलाई आर्थिक सहयोग

१५ भदौ, काठमाडौं । कृषि विकास बैंकले समता शैक्षिक गुठीलाई आर्थिक सहयोग गरेको छ । बैंकको मुख्य कार्यालय रामशाहपथको आयोजनामा नेपालका ख्याति प्राप्त राष्ट्रिय हास्यव्यङ्गे मुर्धन्य कलाकरद्धय…

दिगो विकास लक्ष्य प्राप्तिका लागि संविधान र कानुन संशोधन गर्न सुझाव

१५ भदाै, काठमाडाैँ । राष्ट्रियसभा, दिगो विकास तथा सुुशासन समितिले राज्यले गरेका प्रतिबद्धता पूरा गर्न बाधक कानुनको पहिचान गरी संशोधन र परिमार्जनसहित घोषणा गरेका कार्ययोजना खाका बनाउन…

एक हजार ५२३ सङ्क्रमित, एक हजार ७८६ जना कोरोनामुक्त, २० जनाको मृत्यु

१५ भदाै, काठमाडाैँ । पछिल्लो २४ घण्टामा एक हजार ५२३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । आरटीपीसीआर परीक्षणमा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ…

नेपालकी पलेशाले बेलायती खेलाडीसँग प्रतिस्पर्धा गर्ने

१५ भदाै, काठमाडाैँ । टोकियो–२०२० पारालिम्पिकमा नेपालकी पारा तेक्वान्दो खेलाडी पलेशा गोवर्धनले आफ्नो पहिलो चरणको खेलमा बेलायती खेलाडी बेथ मुनरोसँग प्रतिस्पर्धा गर्ने भएकी छिन् । आज…

इपिएल विजेताले रु ५० लाख पाउने

१५ भदाै, काठमाडौँ । चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको विजेता टोलीले रु ५० लाख प्राप्त गर्ने भएको छ । आगामी असोज ९ देखि २३ गतेसम्म चल्ने उक्त…

देवालय र पाटी उद्घाटन

१५ भदाै, भक्तपुर । सूर्यविनायक नगरपालिका–७ स्थित बस्नेत गाउँ डोकाथलीमा आत्माशुद्धिकरण देवालय तथा रणबम पाटी निर्माण गरिएको छ । सङ्घीय सरकारको संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालय,…

पाँचौँ अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेला भदौ १६ देखि

१५ भदौ, काठमाडौं । पाँचौँ अन्तर्राष्ट्रिय महिला उद्यमीको व्यापार मेला यही भदौ १६ देखि काठमाडौँमा हुने भएको छ । महिला उद्यमी महासङ्घको आयोजनामा ‘सहकार्य गरौँ, सफल बनौँ’ भन्ने मूल नाराका…

कालिज फर्ममा चितुवा पस्दा …

१५ भदाै, डोटी । जिल्लाको केआइसिंह गाउँपालिका–६ भूमिराजमाण्डौैँस्थित ‘कालिज बहुउद्देश्यीय फर्म’मा चितुवा पसेर कालिज मारिदिएको छ । सोही वडाका कर्ण बोहराले व्यावसायिक रुपमा कालिजपालन गर्नुभएको…

१० घण्टाको यात्रा आधा घण्टामा सरर….

१५ भदाै, गण्डकी । पोखराबाट सिमरासम्मको यात्रा गर्न लगभग १० घण्टा गाडीमा कुद्नुपर्छ । सडक बिग्रेभत्केका अवस्थामा त त्यो पनि सम्भव छैन । पर्यटकीय नगरी पोखरा भारतीय पर्यटकले राम्रै रुचाइएको…

काठमाडौं उपत्यकाको फोहोर भोलिदेखि उठाइने, अवरोध भए प्रशासनले बल प्रयोग गर्ने

१५ भदाै, काठमाडाैँ । करिब एक महिनादेखि काठमाडौं उपत्यकामा थुप्रिएको फोहोर भोलिदेखि उठाइने भएको छ। काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यको संयोजकत्वमा काठमाडौंका प्रमुख जिल्ला…

आयोजना प्रमुख ढकालका अनुभवमा प्रसारण लाइनका जटिलता

१५ भदाै, काठमाडाैँ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको भाषामा हरेक प्रसारण लाइनको टावर नै एउटा आयोजना हो । समग्र आयोजना सम्पन्न गर्न जुन खालको मिहिनेत चाहिन्छ,…