Monthly Archives

१६ असार २०७८, बुधबार १४:२५

‘वीपी अध्ययन तथा अनुसन्धान केन्द्र’को भवन शिलान्यास

१६ असार, काठमाडौं । जननायक विपी कोइराला मेमोरियल ट्रष्टको अग्रसरतामा काठमाडौँको विशालनगर हाडिगाउँमा ‘विपी अध्ययन तथा अनुसन्धान केन्द्र’ निर्माण हुने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक…

राष्ट्रपतिको संवैधानिक निर्णय अदालतले हेर्न मिल्दैनः सहन्यायाधिवक्ता रेग्मी

१६ असार, काठमाडौं । सहन्यायाधिवक्ता सञ्जीवराज रेग्मीले प्रधानमन्त्री नियुक्तिका सम्बन्धमा राष्ट्रपतिले संवैधानिक रूपमा गरेको विवेकपूर्ण निर्णय अदालतले हेर्न नमिल्ने तर्क गर्नुभएको छ । …

अघिल्लो वर्षभन्दा दोब्बर रोपाइँ

१६ असार, दुल्लु । अघिल्लो वर्ष असार १५ गतेसम्म न्यून रूपमा किसानले रोपाइँ गरेका भए पनि यस वर्ष दोब्बर रोपाइँ गरी भ्याएका छन् । दैलेखमा अधिकांश धानखेती गरिने जमीनमा सिँचाइको अभाव हुँदा गत…

बालुवाटारमा एमाले बैठक, नेपाल पक्ष गएन

१६ असार, काठमाडौं । नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी बैठक सुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी बैठकबाट दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी खारेज…

पोखरा महानगरपालिकाले बनायो १३७ किमी कालोपत्र सडक

१६ असार, कास्की ।स्थानीय तह स्थापनापछि जनप्रतिनिधि निर्वाचित भएर आएको चार वर्षको अवधिमा पोखरा महानगरपालिकाले १३७ किमी सडक कालोपत्र गरेको छ । सडक पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखेको…

भन्सार छलिको दुईवटा गाडी र नक्कली सवारी दर्ता किताब लगायत किर्ते कागजात बनाउने पक्राउ

१६ असार, काठमाडौं ।  भन्सार छलिको दुईवटा गाडी र नक्कली सवारी दर्ता किताब लगायतका किर्ते कागजात बनाएको अभियोगमा ४ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा लमजुङ…

युनियन लाइफ इन्स्योरेन्स कम्पनीले आईपीओ असार २४ गतेदेखि निष्काशन गर्ने

१६ असार, काठमाडौं । युनियन लाइफ इन्स्योरेन्स कम्पनीले असार २४ गतेदेखि सर्वसाधारणका लागि प्राथमिक शेयर निष्काशन गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा असार २८ गतेसम्म निष्काशन गर्नेछ । पहिलो…

काठमाडौं महानगरपालिकाद्धारा २३ करदातालाई ३० दिनभित्र कर दाखिला गर्न निर्देशन

१६असार, काठमाण्डौं । काठमाडौं महानगरपालिकाले लामो समयदेखि कर तिर्न बाँकी रहेका २३ करदातालाई ३० दिनभित्र कर दाखिला गर्न निर्देशन दिएको छ । महानगरपालिकाले युनाइटेड वल्ड ट्रेड सेन्टर, आरबि…

चरीबाघको छाला सहित २ जना पक्राउ

१६ असार, बाँके । राप्ती सोनारी गाउँपालिका-१ कुसुमबाट १ थान चरीबाघको छाला सहित २ जनालाई मंगलबार बेलुका प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा दैलेख, भैरबी गाउँपालिका-३ बस्ने १९ वर्षीय…

ताराखोलाका गाउँमा पत्रकार महासङ्घको सचेतना

१६ असार, बलेवा । कोरोना महामारीमा अपनाउनुपर्ने स्वास्थ्य मापदण्डका विषयमा समुदाय सचेतना कार्यक्रमसहित ताराखोला गाउँपालिकालाई स्वास्थ्य सामग्री प्रदान गरिएको छ । पत्रकार महासङ्घ बागलुङले…

सुनचाँदीको मूल्यमा गिरावट

१६ असार, काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा गिरावट आएको छ ।यस दिन सुनको मूल्य तोलामा ६०० रुपैयाँ र चाँदीको मूल्य १० रुपैयाँले घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका…

मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ असार १७ गतेदेखि सर्वसाधारणका लागि

१६ असार, काठमाडौं । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले असार १७ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले रू. ३ करोड ८९ लाख बराबरको ३ लाख ८९ हजार…

पहिरोले भीमफेदी–कुलेखानी सडकखण्ड अवरुद्ध

१६ असार, मकवानपुर । आज बिहानदेखि लगातार परेको वर्षाका कारण पहिरो जाँदा भीमफेदी–कुलेखानी सडकखण्ड अवरुद्ध बनेको छ । मकवानपुरको भीमफेदी गाउँपालिका—६ देउराली र गढीमा आएको पहिरोले आज बिहानैदेखि…

प्रतिनिधिसभा विघटनका मुद्दामा आज पनि सरकारी पक्षकै बहस

 १६ असार, काठमाडौं । प्रतिनिधिसमा विघटनसम्बन्धी रिट निवेदनमा आज पनि सरकारकी पक्षकै तर्फबाट बहस हुनेछ । सोमबारदेखि महान्यायाधिवक्ता रमेश बडालले सरकारी पक्षको नेतृत्व सरकारी पक्षको बहस…

महिला तथा अशक्तलाई स्वास्थ्य सामग्री हस्तान्तरण

१६ असार, काभ्रेपलाञ्चोक । जिल्लाको दुई स्थानीय तहका महिला, शारीरिक अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक तथा बालबालिकाका लागि कोभिड–१९ प्रतिकार्य योजनाअन्तर्गत स्वास्थ्य सामग्री हस्तान्तरण…

मुक्तिनाथको झल्को दिने गरी कृत्रिम हिमाल निर्माण

१६ असार, तनहुँ । जिल्लाको शुक्लागण्डकी नगरपालिकामा प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ क्षेत्रमा रहेको हिमालको जस्तो झल्को दिने गरी कृत्रिम हिमाल निर्माण गरिएको छ । डिभिजन वन कार्यालय…

गुर्जो अभियानकर्मी राजलवट सम्मानित

 १६ असार, काठमाडौं ।  मानव शरीरमा रोग प्रतिरोधी क्षमता वृद्धि गर्ने वनस्पति गुर्जोबाट बनेको चिया र धुलो देशव्यापी रूपमा निःशुल्क वितरण गर्दै आउनुभएका अभियानकर्मी कमलबहादुर राजलवटलाई सम्मान…

गर्भपतन गराउने महिलाको सङ्ख्या बढ्दै

१६ असार, डोटी । जिल्लामा पछिल्लो समय गर्भपतन गराउने महिलाको सङ्ख्या बढ्दै गएको पाइएको छ । जथाभावीरूपमा महिलाले गर्भपतन सेवा लिने गरेका कारण उनीहरुको स्वास्थ्यमा समेत समस्या देखिने गरेको…

पुरानै संरचनामा एमाले

दसौं महाधिवेशन आयोजक कमिटी आज भंग गरिँदै १६ असार, काठमाडौं । एमाले पुरानै संरचना अर्थात् २०७५ जेठ २ गतेको अवस्थामा फर्किने भएको छ। स्थायी कमिटीको मंगलबार बसेको बैठकले एमाले र माओवादी…

कोभिड–१९का कारण स्थगित लोक सेवाका परीक्षा साउनदेखि

१६ असार, काठमाडौँ । लोक सेवा आयोगले कोरोना (कोभिड–१९) महामारी र पदाधिकारी नहुँदा रोकिएका सम्पूर्ण परीक्षा साउन १५ गतेदेखि सञ्चालन गर्ने भएको छ । आयोगमा पदाधिकारीहरू नियुक्त भएपछि स्थगित…