Monthly Archives

१६ असार २०७८, बुधबार १९:३५

३४ बालिकाको आमा बनिन् प्रिती

१६ असार, एजेन्सी । कुनै समयमा बलिउडकी ‘चुलबुले’ अभिनेत्रीको पहिचान बनाएकी अभिनेत्री प्रिती जिन्टा अहिले पर्दामा टाढिएकी छन् । ‘वीर जारा’, ‘दिल चाहता है’, ‘कल हो ना हो’, ‘कोई मिल गया’ जस्ता…

छाेटाे अवधिमै अत्याधिक वर्षा, दुई सातामै ३७ प्रतिशत

१६ असार, काठमाडौं । अघिल्लो वर्षहरुको तुलनामा यसवर्ष भारी वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार मनसुनी प्रणाली शुरु भए यताको दुई हप्तामै ३७ प्रतिशत वर्षा भएको हाे । विभागले…

अस्पताल भर्ना भए नसीरुद्दीन

१६ असार, एजेन्सी । बलिउड अभिनेता नसीरुद्दीन शाह अस्पताल भर्ना भएका छन् । शरीरमा निमोनिया भएपछि ७० वर्षे अभिनेतालाई मंगलबार उपनगर खारस्थित हिन्दुजा अस्पतालमा भर्ना गरिएको हो । उनकी…

सार्वजनिक यातायातले लिन थाले तोकेभन्दा बढी भाडा

१६ असार, काठमाडौं । कोरोना महामारी नियन्त्रणका लागि जारी गरिएको निषेधाज्ञाको दुई महिनापछि खुलेका सार्वजनिक यातायातले तोकेभन्दा बढी भाडा लिन थालेका छन् । यातायात व्यवस्था विभागको वेबसाइटमा…

८९ प्रतिशत जनताको पहुँचमा इन्टरनेट सेवा

१६ असार, काठमाडौं । नेपालमा ८९ प्रतिशत जनसङ्ख्या इन्टरनेट सेवाको पहुँचमा पुुगेको पाइएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०७७÷७८ को नौ महिना (गत साउनदेखि…

पुल बग्योः मनाङको तल्लो पिसाङ जोखिममा

१६ असार, मनाङ । मस्र्याङ्दी नदीमा आएको भीषण बाढीले ङिस्याङ गाउँपालिका–१ पिसाङस्थित झोलुङ्गे पुल बगाएको छ । पुल बगाएपछि माथिल्लो पिसाङ र तल्लो पिसाङको आवतजावत विच्छेद भएको छ । बाढी…

थप २८९२ जनामा कोरोना संक्रमित: ३५९७ कोरोना सङ्क्रमण मुक्त

१६ असार, काठमाडौं । पछिल्लो २४ घण्टामा पीसीआर परीक्षणमा थप एक हजार ८८९ जनामा कोरोना भाइरस सङ्क्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार सात हजार १८९ जनामा गरिएको…

निषेधाज्ञा खुकुलो भएसँगै जोखिम झन बढी, सावधानी नअपनाए जोखिम झन बढ्न सक्छ

१६ असार, काठमाडौं । कोरोनाभाइरस कोभिड–१९ सङ्क्रमण दर शून्य अवस्था हुने यकिन तथ्याङ्क नरहेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. कृष्ण पौडेलले बताउनुभएको छ । निर्देशक…

राष्ट्रपतिलाई मुद्दा लगाउन मिल्दैन : वरिष्ठ अधिवक्ता पन्त

१६ असार, काठमाडौं । वरिष्ठ अधिवक्ता सुशील पन्तले प्रतिनिधिसभा विघटनका विषयमा राष्ट्रपतिलाई मुद्दा लगाउन नमिल्ने तर्क गर्नुभएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, वरिष्ठतम न्यायाधीश…

एमालेको आयोजक कमिटी केन्द्रीय कमिटीमा रुपान्तरण

१६ असार, काठमाडौं । नेकपा (एमाले) ले आज सम्पन्न दसौँ राष्ट्रिय महाधिवेशन आयोजक समिति बैठकले आयोजक समिति भङ्ग गगरी पूर्ववत् केन्द्रीय कमिटी कायम रहने निर्णय गरेको छ । प्रधानमन्त्री निवास…

छुवाछूत घटनाका दोषीलाई संरक्षण नगर्न आग्रह

१६ असार, काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले जातीय विभेद तथा छुवाछूतजस्तो संवेदनशील घटनामा संलग्न दोषीलाई संरक्षण गर्ने कार्य नगर्न आग्रह गरेको छ । आयोगले छुवाछूतका घटनालाई संवेदनशील…

भारतमा थप ४६ हजार सङ्क्रमित, ८१७ को मृत्यु

१६ असार, एजेन्सी । भारतमा कोरोनाभाइरसबाट थप झण्डै ४६ हजार मानिस सङ्क्रमित भएका छन् । सरकारी अधिकारीहरुले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा थप ४५ हजार ९५१ जना सङ्क्रमित भएका हुन् ।…

नेप्से अब विस्तारै लयमा फर्किन लागेको हो ?

१६ असार, काठमाडौं । साताको चौथो कारोबार दिन बुधबार ४६ अंकसम्म घटेको नेप्से कारोबारको अन्त्यमा सम्हालिँदै ४.१३ अंकको सामान्य गिरावटमा बन्द भएको छ । साढे १२ बजे सबैभन्दा तल्लो बिन्दुमा झरेको…

सत्तरी लाखको क्रेटा ४५ लाखमै ! कसरी भयो सम्भव?,

भन्सार छलिको दुईवटा गाडी र नक्कली सवारी दर्ता किताब लगायत किर्ते कागजात बनाउने पक्राउ १६ असार, काठमाडौं । भन्सार छलिको दुईवटा गाडी र नक्कली सवारी दर्ता किताब लगायतका किर्ते कागजात…

राष्ट्रियसभाको आठौँ अधिवेशन बिहीबार शुरु हुँदै

१६ असार, काठमाडौं । सङ्घीय संसद्को माथिल्लो सदन राष्ट्रियसभाको आठौँ अधिवेशन बिहीबारदेखि शुरु हुँदैछ । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा, ९३ को उपधारा(१) बमोजिम…

बढी भाडा लिने आठ पक्राउ

१६ असार, काठमाडौं । ट्राफिक प्रहरीले यात्रुसँग तोकिएकोभन्दा बढी भाडा लिने आठ जनालाई पक्राउ गरेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथबाट सादा पोसाकमा खटिएको प्रहरी टोलीले यात्रुसँग…

‘महामारी अन्त्य हुन समय लाग्छ, सबैलाई खोप सुनिश्चित गर्न विश्वव्यापी पहल आवश्यक’

विष्णु नेपाल १६ असार, काठमाडौँ । “रेडक्रस तथा रेडक्रिसेण्ट सोसाइटीहरुको अन्तरराष्ट्रिय महासङ्घ (आइएफआरसी) का महासचिवमा अब ‘कुशल, अतियोग्य, क्षमतवान् तथा नयाँ गतिशीलता प्रदान गर्ने’ जगन्नाथ…

बाढीपीडितका लागि निर्माण हुँदै ५० घर

१६ असार, कालीकोट । कालीकोटको नरहरिनाथ गाउँपालिकाका बाढीपीडितका घर निर्माण धमाधम भइरहेका छन् । विसं २०७७ असारको अविरल वर्षापछि गएको बाढीपहिरोले घर भत्काएपछि विस्थापित भएका नरहरिनाथ…

२५ मिटर अग्लो स्मार्ट पार्किङ बनाउदै भाटभटेनी, छिट्टै सञ्चालनमा आउने

१६ असार, काठमाडौं । भाटभटेनीले नक्सालस्थित भाटभटेनी सुपर स्टोरमा निजी प्रयोजनका लागि बहुतले स्मार्ट पार्किङ निर्माण गरिरहेकोछ । भाटभटेनीको नक्सालस्थित मुख्य सुपरमार्केट परिसरमा बहुतले…

एक बुबा र तीनै छोरा पाइलट, एकै ककपिटमा

१६ असार, काठमाडौं । “अरुहरुले जे सकिँदैन भन्छन्, हामी त्यो सकिन्छ, हुन्छ, गर्न सकिन्छ भन्ने ठान्छाँै । काम गर्न नचाहनेले मात्रै यस्ता तर्क गर्छन् । अगाडि बढ्न चाहनेले कहिल्यै सकिँदैन,…