Browsing Tag

Vaccine

नेपाल राष्ट्र बैंकको ६७औं वर्षमा प्रवेश, वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रमका केही झलकहरु…

१५ वैशाख, काठमाडाैँ । नेपाल राष्ट्र बैंक ६७ वर्षमा प्रवेश गरेको छ । २०१३ साल वैशाख १४ गतेका दिन स्थापना भएको राष्ट्र बैंकले ६६ औँ वसन्त पार गरिसकेको छ । मुलुकका सबै बैंक तथा वित्तीय…

प्रधानमन्त्री देउवासँग अमेरिकी सांसदहरुको टोलीको भेटवार्ता

१० वैशाख, काठमाडौं । नेपाल भ्रमणमा अमेरिकी सांसदहरुको टोलीले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेको छ । आज बालुवाटारमा भएको भेटमा दुई देशको सम्बन्ध सुदृढीकरण, मौसम परिवर्तनलगायतका विषयमा…

आज विश्व पुस्तक तथा प्रतिलिपि अधिकार दिवस मनाइँदै

१० बैशाख, काठमाडौँ । पुस्तक पढ्ने र लेख्नेहरुको उत्सव अर्थात ‘विश्व पुस्तक तथा प्रतिलिपि अधिकार दिवस’ आज नेपालमा पनि विविध कार्यक्रम गरी मनाइँदैछ । अझ भनौँ न पुस्तकमा रमाउनेहरुको उत्सव ।…

जुम्लामा आगलागी हुँदा चार बालबालिकाको मृत्यु

१० वैशाख, जुम्ला । जुम्लाको तिला गाउँपालिका–३ कुडारी सार्कीवाडा गाउँमा गएराति आगलागी हुँदा चार बालबालिकाको मृत्यु भएको छ । तिला गाउँपालिकाका मानसिंह सार्कीको घरमा आगलागी हुँदा उनका दुई…

शुरु भएको एक महिनामै बन्द हुँदै सीएनएन स्ट्रिमिङ सेवा

१० बैशाख, एजेन्सी । सीएनएनले अमेरिकामा शुरु गरेको स्ट्रिमिङ सेवा एक महिना नपुग्दै बन्द गर्ने भएको छ। हालै सीएनएनको नयाँ सञ्चालकले यस्तो जानकारी सार्वजनिक गरेको बीबीसीले जनाएको छ। हालै…

आर्सनलविरुद्ध रोनाल्डो पनि खेल्ने

काठमाडौँ । पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डो इंग्लिस प्रिमियर लिगअन्तर्गत आज हुने आर्सनलविरुद्धको खेल खेल्ने भएका छन् । आफ्नो नवजात छोराको निधनपछि रोनाल्डो यसअघि लिभरपुलविरुद्धको…

एसइई : पाल्पामा १२७ परीक्षार्थी अनुपस्थित

१० बैशाख, रामपुर । पाल्पामा माध्यमिक शिक्षा परीक्षा (एसइई) मा १२७ परीक्षार्थी अनुपस्थित भएका छन् । नियमिततर्फ छात्रा ४६ र छात्र ५६ गरी १०२, ग्रेडवृद्धितर्फ छात्रा १२ र छात्र १३ गरी २५ जना…

मौसम सामान्यतया सफा रहने

१० बैशाख, काठमाडाैँ । आज २०७९ बैशाख १० गते (शनिबार), जल तथा माैसम विभागका अनुसार दिउँसो देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ । देशका पहाडी भू-भागका…

आज – १० बैशाख २०७९ शनिवार को राशिफल

२०७९ वैशाख १० गते, शनिवार, २३ अप्रिल २०२२। वैशाख कृष्णपक्ष सप्तमी तिथि, १०ः०० बजेपछि अष्टमी। उत्तराषाढा नक्षत्र। चन्द्रराशि– मकर। मेष - ARIES चु, चे, चो, ला, लि, लु, ले, लो, अ …

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक शनिबार

०९ बैशाख, काठमाडाैं । सत्तारूढ दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको आज बस्ने भनिएको बैठक स्थगित भई भोलि शनिबार बस्ने भएको छ । नेताहरुको व्यस्थताका कारण आज बस्ने भनिएको…

राजनीतिमा महिलाको पहुँचबारे बहस

०९ बैशाख, धरान । प्रदेश १ निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमको सहकार्यमा जनता मिडिया हवले महिलाको राजनीतिमा उपस्थिति र पहँुचका विषयमा सरोकारवालासँग अन्तक्र्रिया गरेको छ । बिहीबार…

डब्ल्युएचओका महानिर्देशकद्वारा नेपाल सरकारको प्रशंसा

०९ बैशाख, काठमाडाैं । विश्वस्वास्थ्य सङ्गठन, डब्ल्युएचओका महानिर्देशक टेड्रोस अधानोम गेब्रेयससले नेपालले कोरोना महामारीविरुद्धको खोप अभियान प्रभावकारीरुपमा व्यवस्थापन गरेकामा नेपाल सरकारको…

औषधि उत्पादनमा लागेका व्यवसायी परोपकारीः राष्ट्रपति भण्डारी

०९ बैशाख, भरतपुर । राष्ट्रपति विद्यादेवी भण्डारीले औषधि उत्पादनमा लागेका व्यवसायी परोपकारी भएको बताउनुभएको छ । नेपाल फर्मा एक्स्पो–२०२२ को आज यहाँ उद्घाटन गर्दै उहाँले जीवनसँग…

दाङमा नमाज पढिरहेका माथि अज्ञात समुहद्धारा आक्रमण

०९ बैशाख, दाङ । दाङमा नमाज पढिरहेका ८ जनामाथि अज्ञात समुहले आक्रमण गरेको छ । अज्ञात समुहको आक्रमणबाट नमाज पढिरहेका ८ जना घाइते भएको प्रहरीले जनाएको छ । प्रहरीको अनुसार लमहीका स्थानीय…

चीनमा बिहीबार दुई हजार ११९ जनालाई कोरोना सङ्क्रमण

०९ बैशाख, सिन्ह्वा । चिनियाँ मुख्य भूमिमा बिहीबार २ हजार ११९ जनालाई स्थानीय रूपमा कोभिड–१९ सङ्क्रमण फैलिएको पुष्टि भएको छ । जसमध्ये एक हजार ,९३१ जना सांघाईका वासिन्दा रहेका राष्ट्रिय…

राष्ट्रपति भण्डारीसँग डब्ल्युएचओका महानिर्देशक डा टेड्रोसद्वारा शिष्टाचार भेट

०९ बैशाख, काठमाडाैं । राष्ट्रपति विद्यादेवी भण्डारीसँग विश्वस्वास्थ्य सङ्गठन (डब्ल्युएचओ)का महानिर्देशक डा टेड्रोस अधानोम गेब्रेयससले शिष्टाचार भेटवार्ता गर्नुभएको छ । राष्ट्रपति भवन…

प्रधानमन्त्री देउवा – डब्लुएचओका महानिर्देशक डा टेड्रोस – शिष्टाचार भेटवार्ता

०९ बैशाख, काठमाडाैं । प्रधानमन्त्री शेरबहादुर देउवासँग विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) का महानिर्देशक डा टेड्रोस एड्हानोम गेहब्रेयसले शिष्टाचार भेटवार्ता गर्नुभएको छ । प्रधानमन्त्री…

राष्ट्र बैङ्कको कसले माग्यो ३० हजार डलर घुस !

२६ चैत, काठमाडौँ । अमेरिकाबाट नेपाल भित्रिएको भनिएको ४० करोड अमेरिकी डलर विवादमा मुछिएका अर्थमन्त्री जनार्दन शर्माले रोक्का भएको खाता खुलाउन राष्ट्र बैङ्कका सञ्चालक समिति सदस्यले ३० हजार…

श्रीलङ्काको केन्द्रीय बैंकमा नयाँ गभर्नर नियुक्त

२५ चैत, एएनआई । श्रीलङ्काको केन्द्रीय बैंकको गभर्नरमा नयाँ नियुक्ति गरिएको छ । सरकारले बरिष्ठ अर्थशास्त्री डा. नन्दलाल वीरासिङ्घे नयाँ गभर्नर बनाएको केन्द्रीय बैंकले जनाएको छ । सरकारले…

स्थानिय निकायकाे निर्वाचनमा गाेकर्णेश्वर नगरपालिका वडा नं ८ काे नेपाली कांग्रेसका प्रबल दाबेदार…

२४ चैत, काठमाडौं । नेपाली काँग्रेस काठमाडौं क्षेत्र नं ३ को वडा तहको क्षेत्रीय प्रतिनिधि पदमा अत्यधिक बहुमतले बिजयी भएका युवा ब्यवसायी सिताराम दाहालले स्थानिय निकायकाे निर्वाचनमा…