Browsing Tag

Vaccine

फोर्स गुर्खा आज नेपाली बजारमा सार्वजनिक हुदै

११ चैत, काठमाडौं । फोर्स मोटर्स नेपालले आफ्नो नयाँ गाडी फोर्स गुर्खाको नेपाली बजारमा विक्री वितरण शुभारम्भ गर्दैछ । ‘नेपालका बाटोहरुलाई अन्त्यन्त उपयुक्त यस गाडीको विक्री वितरण हामी आजदेखि…

भोलिदेखि जनकपुर–पोखरा दैनिक उडान हुने

०९ चैत, जनकपुरधाम । बिहीबार (भोलि)देखि जनकपुर–पोखरा नियमित हवाई उडान हुने भएको छ । यात्रुको चाप बढेपछि जनकपुर–पोखरा दैनिक उडान हुन लागेको हो । यसअघि साताको तीन दिन सोमबार, बिहीबार र शनिबार…

श्रीलंका केन्द्रीय बैंकले विदेशी मुद्रा बिक्रीमा लगाएकाे प्रतिबन्ध हटायो !

०९ चैत, एजेन्सी । श्रीलंका केन्द्रीय बैंकले विदेशी मुद्रा लेनदेनमा प्रतिबन्ध हटाएको छ । केन्द्रीय बैंकले आयातकर्ताहरूलाई बेच्न अनुमति दिएको छ । केन्द्रीय बैंकले बैङ्कहरूलाई जारी गरेको…

मानवीय जीवनको निरन्तरताका लागि पर्वतीय क्षेत्रको संरक्षण आवश्यकः प्रधानमन्त्री देउवा

०९ चैत, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले पर्वतीय क्षेत्र स्वच्छ पानी तथा प्राकृतिक स्रोतका रुपमा रहेको र पर्वतबाटै विश्वको झण्डै आधा जनसङ्ख्याले पानीका स्रोतहरु प्राप्त गरिरहेकाले…

 बैंकभन्दा सहज अवस्थामा फाइनान्स कम्पनी !

०९ चैत, काठमाडौं । क्रिप्टोकरेन्सी, डिजिटल नेटवर्किङ, हाइपर फण्डलगायत नयाँ प्रविधिको दुरुपयोग गरी पुँजी पलायन भइरहेकाले रोक्न संयन्त्र विकास गरिसकेको बताए । उनले भने, ‘नयाँ विकास भएका…

चाँगुनारायन नगरपलिका वडा नं. ४ “पञ्चरत्न टाेल” उपभाेग समिती गठन

सराेज राई ०९ चैत, भक्तपुर । चागुँनारायन नगरपलिका वडा नं. ४ पञ्चरत्न टाेल नामाकरण गरि उपभाेक्ता समिती गठन २०७८/१२/०८ मा भएकाे छ । यस चागुँनारायन नगरपलिका वडा नं. ४ पञ्चरत्न टाेलका…

विश्व नम्बर एक टेनिस खेलाडीद्वारा संन्न्यास लिने घोषणा

९ चैत, एजेन्सी । विश्व नं १ अष्ट्रेलियन टेनिस खेलाडी एश्ली बार्टीले संन्न्यास लिने घोषणा गरेकी छन् । उनले सामाजिक सञ्जाल ट्विटर मार्फत बुधबार यस्तो घोषणा गरेकी हुन् । भर्खरै २५ वर्ष…

उच्च शिक्षा सञ्चालनसम्बन्धी छुट्टै ऐन बनाउनुपर्छ : गगन थापा

०९ चैत, काठमाडाैँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले उच्च शिक्षा सञ्चालन सम्बन्धी छुट्टै ऐन बनाउनुपर्ने बताएका छन् । बुधवार कीर्तिपुरमा आयोजित त्रिभुवन विश्वविद्यालय कर्मचारी…

संविधानले दिएको जिम्मेवारी बहन गर्न सङ्गठन तयार छ : प्रधानसेनापति

०९ चैत, दीपायल । प्रधान सेनापति प्रभुराम शर्माले नेपाली सेनाको साङ्गठनिक संरचना परिवर्तन भए पनि मूल नीति, मर्म, क्षमता, भूमिका र सैनिक क्रियाकलापमा भने फरकपन नरहेको बताउनुभएको छ । …

चीनमा दुर्घटना भएको जहाजको ब्ल्याक बक्स भेटियो, १२३ यात्रुसहित चालक दलका सदस्य जलेको आशंका

०९ चैत, एजेन्सी । दुई दिन अगाडी दुर्घटनामा परेको इस्टर्न एयरलाइन्सको जहाजको ब्ल्याक बक्स फेला परेको छ । जहाजको ब्ल्याक बक्स आज दिउँसो फेला परेको एजेन्सीले जनाएको छ । आज बिहान…

पल भनिने पूर्णविक्रम शाह र उनका म्यानेजरकाे बयान सकियाे, थुनछेक बहस सुरू

०९ चैत, तनहुँ, । नाबालिग गायिकालाई बलात्कार गरेकाे मुद्दा लागेका पल शाह भनिने पूर्णविक्रम शाह र उनका म्याजनेजर कृष्णप्रसाद जोशीसँगकाे बयान सकिएपछि थुनछेक बहस सुरू भएको छ । शाहका म्याजनेजर…

यस्तो छ नेपाली बजारमा हालै बुकिङ खुला गरिएको प्रोटोन एक्स५० मा भएका ९ फरक विशेषता

०४ चैत, काठमाडाैं । नेपाली बजारमा मलेसियन एसयूभी प्रोटोन एक्स५० को बुकिङ खुला गरिएको छ । आगामी मार्च २३ मा लन्च गर्ने योजना भएको यो गाडीमा नेपालमै पहिलो पटक प्रयोग गर्न सकिने धेरै फरक खालका…

आकर्षक स्टाइल र फिचरमा अब रोयल इन्फिल्डको नयाँ मोटरसाइकल स्क्राम ४११

०६ चैत, काठमाडाैं । रोयल इन्फिल्ड स्क्राम ४११ भारतमा लन्च गरिएको छ । यसको मूल्य २ लाख ३ हजार भारु तोकिएको छ । सो बाइक ७ रङ विकल्पमा लन्च गरिएको छ । यसको टप भेरिएन्टको मूल्य २ लाख ८ हजार…

वडाबाटै राष्ट्रिय परिचयपत्र विवरण दर्ता सुरु

०२ चैत, दमौली । तनहुँको शुक्लागण्डकी नगरपालिकाले वडाबाटै राष्ट्रिय परिचयपत्र विवरण दर्ता सुरु गरेको छ । सर्वसाधारणको सहजताका लागि स्थानीय तहका वडाबाटै दर्ता थालिएको हो । यसअघि जिल्ला…

अभिभावक भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न

पोषण राज शर्मा ०२ चैत्र, लालमटिया(देउखुरी दाङ) । पब्लिक एजुकेसन एकेडेमी राप्ती गाउँपालिका लालमटिया देउखुरी दाङमा अभिभावक भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । विद्यार्थी तथा…

चर्चित ब्याटल गायिका प्रीती आलेको बिशेश प्रस्तुतिमा खाँडादेवी फूडल्याण्डमा होलीको रंग सगै सांस्कृतिक…

०२ चैत, काठमाडौं। नेपालीहरुको सांस्कृतिक चाँड यस वर्षको फागु पूर्णिमा पर्व राजधानीको कलंकीमा रहेको खाँडादेवी फूडल्याण्डमा हर्षोल्लास पूर्वक धूमधामका साथ विशेष कार्यक्रम गरेर होली मनाउने…

वैदिक सनातन हिन्दु धर्ममा फागुपूर्णिमाको शास्त्रीय महत्व कस्तो रहेको छ?

पं-बालमुकुन्द देबकोटा ०२ चैत, काठमाडाैं । मिति २०७८ साल चैत ३ गते बिहिवार फाल्गुनशुक्ल चतुर्दशी तिथि मध्यान्ह: १ / २८ बजेसम्म त्यस उप्रान्त पूर्णिमा तिथि आरम्भ हुने भएकोले यो दिन…

रुसले प्रहार गरेका क्षेप्यास्त्रमा रोक्न नसकिने ‘नौलो उपकरण’

०१ चैत्र, एजेन्सी । रुसले युक्रेनमा प्रहर गरेको क्षेप्यास्त्रमा ‘नौलौ उपकरण’ भेटिएको अमेरिकाले दाबी गरेको छ । अमेरिकी अधिकारीहरूका अनुसार युक्रेनमा रुसले प्रहार गरेका बलिस्टिक…

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा उडान गर्न पाँच वायुसेवा कम्पनी तयार

०१ चैत्र, काठमाडाैँ । हालै निर्माण सम्पन्न भई व्यावसायिक उडानका लागि तयारी अवस्थामा रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडानका लागि पाँचवटा कम्पनी सम्पर्कमा आएका छन् । …

प्रि ओपन सेसनमा ५.४३ अंक बढ्यो नेप्से

०१ चैत, काठमाडाैँ । साताको तेस्रो कारोबार दिन मंगलबार प्रि ओपनिङ्ग सेसनमा नेप्से ५.४३ अंकले बढेर हरियाली छाएको छ । साढे दश देखि पौने एघार बजेसम्मको पन्ध्र मिनेट अवधिमा कारोबारमा आएका १४…