Advertisement

चीनमा दुर्घटना भएको जहाजको ब्ल्याक बक्स भेटियो, १२३ यात्रुसहित चालक दलका सदस्य जलेको आशंका

0 175

Advertisement

०९ चैत, एजेन्सी । दुई दिन अगाडी दुर्घटनामा परेको इस्टर्न एयरलाइन्सको जहाजको ब्ल्याक बक्स फेला परेको छ । जहाजको ब्ल्याक बक्स आज दिउँसो फेला परेको एजेन्सीले जनाएको छ ।

आज बिहान दुर्घटनास्थलमा पहिरो गएकोले खोजी कार्यमा असजिलो भएको थियो ।

सोमबार बोइङ ७३७–८०० एनजी मोडेलको जहाज उडेको केही सेकेण्ड मा नै ७ फिटको उचाइमा पुगेसँगै दिउँसो जगलमा दुर्घटनामा परेको थियो ।

हालसम्म १२३ जना यात्रु र चालक दलाका सदस्यमध्ये कसैको पनि पत्तो नलागको जनाइएको छ । उनीहरु सबै जलेको अनुमान लगाइएको छ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.