Browsing Tag

Badi Pahiro

सम्पन्न भएको तीन वर्ष हुँदा पनि सञ्चालनमा आएन टेकु पुल

१३ भदाै, काठमाडाैँ । निर्माण सम्पन्न भएको तीन वर्ष बितिसक्दा पनि टेकु पुल अझै सञ्चालनमा आउन सकेको छैन । निर्माण व्यवसायीले कम गुणस्तरको पुल निर्माण गरेपछि अहिले सो पुल अदालती प्रक्रियामा छ…

शिवम् सिमेन्टले तिरेन साढे दुई अर्ब विद्युत् महसुल

१३ भदाै, बागमती । शिवम् सिमेन्ट लिमिटेडले विद्युत् महसुलबापत रु दुई अर्ब ३४ करोड तिरेको छैन । हेटौँडा उपमहानगरपालिका–१६ स्थित शिवम् सिमेन्टले विगत पाँच वर्षदेखि विद्युत् महसुलवापत सोे रकम…

कांग्रेसको वडा तहको अधिवेशन फेरि सर्ने !

 १३ भदाै, काठमाडाैँ । नेपाली कांग्रेसको वडा तहको अधिवेशन पुनः सर्ने भएको छ। क्रियाशील सदस्यताको सूची प्रकाशित गर्न ढिलो भएसँगै वडा तहको अधिवेशन केही दिन पर सर्ने भएको हो। हालसम्म ५३…

नेप्से परिसूचक करिब ४९ अंकले घट्यो, १५ अर्ब ६५ करोडको कारोबार

१३ भदाै, काठमाडाैँ । साताको पहिलो दिन आइतबार शेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । नेप्से परिसूचक ४८ दशमलव ८४ अंकले घटेको छ । आइतबार कारोबार खुला भएको केही मिनेटसम्म दोहोरो अंकले…

कर्णाली करिडोरमा जिप दुर्घटना, चालकको मृत्यु

१३ भदाै, कर्णाली । कर्णाली करिडोरको कालीकोट खण्डमा जिप दुर्घटना भएको छ। सान्नीत्रिवेणी गाउँपालिका–३ आन्तडाबाट लालीघाट जाँदै गरेको क १ ज २३ नम्बरको जिप पौने १२ बजेतिर दुर्घटनामा परेको हो।  …

बोयर बोकापालन सुरु

१३ भदाै उदयपुर । अधिकांश खसी, बाख्रापालक किसानले परम्परागत प्रजातीको बाख्रा खसीको नश्ल सुधार गरेर विकास गर्दै खसीबाख्रापालनबाट बढी आर्थिक आम्दानी लिन अहिले घरघरमा उच्च प्रजातिको बोयर…

घरायसी विवादमा श्रीमतीद्धारा श्रीमान्को हत्या

१३ भदाै, दाङ । घरायसी विवाद हुँदा तुलसीपुरमा एक महिलाले आज आफ्नै श्रीमान्को हँसिया र बाँसको लठ्ठी प्रयोग गरी हत्या गरेकी छन् । तुलसीपुर उपमहानगरपालिका– ३ निवासी ५६ वर्षीया देवीकुमारी योगीले…

युवक खोलामा बेपत्ता

१३ भदाै, बैतडी । आफन्तको मलामी गएका एक युवक खोलामा बगेर बेपत्ता भएका छन् । बेपत्ता हुनेमा सिगास गाउँपालिका–२ का २२ वर्षीय प्रकाशसिंह धामी रहेको इलाका प्रहरी कार्यालय पाटनका प्रमुख, प्रहरी…

‘गौरा’ भित्र्याइँदै

१३ भदाै, कैलाली । सुदूरपश्चिम प्रदेशमा आज धार्मिक विधि तथा परम्पराअनुसार विभिन्न मठमन्दिर तथा घरमा ‘गौरा’ भित्र्याइँदै छ । व्रतालु महिलाले धान, साउँ, तिल, बेल र कुशसहितको पञ्च वनस्पति…

भरतपुर अस्पतालमा ठगिन्छन् बीमाका बिरामी

१३ भदाै, चितवन । भरतपुर अस्पतालको स्वास्थ्य बीमा कार्यक्रमका 'फोकल पर्सन' नारायण सापकोटा आफैले हेर्ने बीमा कार्यक्रममा ठगिनुभएको छ । आफ्नो श्रीमतीको पित्तथैलीको शल्यक्रिया गर्दा बीमामा रु…

वर्षाले सडक अवरुद्ध

१३ भदाै, रामपुर । अविरल वर्षाका कारण पाल्पाका विभिन्न सडक अवरुद्ध बनेको छ । लगातारको वर्षाले सिद्धार्थ राजमार्ग तथा जिल्लाका विभिन्न ग्रामीण सडक बन्द छन् । सिद्धार्थ राजमार्गअन्तर्गत…

हेटौँडा–काठमाडौँ सडक पुनः अवरुद्ध

१३ भदाै, वाग्मती । निरन्तर वर्षाका कारण मकवानपुरको ईन्द्रसरोवर गाउँपालिकाको थिङ्डाँडामा पहिरो जाँदा हेटौँडा–काठमाडौँ जोड्ने छोटो दूरीको सडक अहिले पुनःअवरुद्ध भएको छ । ईन्द्रसरोवर– ३…

राजमार्गमाथिबाट आएको ढुङ्गाले लाग्दा एकको मृत्यु

१३ भदाै, बनेपा । अविरल वर्षासँगै राजमार्गमाथिबाट खसेको ढुङ्गा लागेर एक जनाको मृत्यु भएको छ । अविरल वर्षासँगै आइतबार बिहान बीपी राजमार्ग अन्तर्गत रोशी गाउँपालिका–७ कटुञ्जेमा राजमार्गमाथिबाट…

ऐतिहासिक चिनाकोटमा पूर्वाधार निर्माण

१३ भदाै, म्याग्दी । मङ्गला गाउँपालिका–३ स्थित ऐतिहासिकस्थल चिनाकोटमा पूर्वाधार निर्माण गरिएको छ । भू–तथा जलाधार व्यवस्थापन कार्यालय पर्वतको रु बीस लाख बजेटमा स्थानीयवासीले श्रमदान गरेर…

भारतबाट पसेको हात्तीको बथान नफर्किदा त्रास

१३ भदाै, झापा । भारतबाट नेपाल पसेका २० जङ्गली हात्ती एक महिनादेखि नेपालको जङ्गलमा डुलिरहेका छन् । सीमामा लगाइएको विद्युतीय तारबार नाघेर गत साउन १३ गते ती हात्ती बाहुनडाँगी गौँडा हुँदै नेपाल…

मेलम्ची बजारका आसपास फोहरले भरिए, बजार दुर्गन्धित

०२ भाद्र, सिन्धुपाल्चोक । मेलम्ची नगरपालिकाले फोहर उठाउन बन्द गरेपछि नगरवासी समस्यामा परेका छन् । हालैको अकल्पनीय बाढीले पुलबजार तथा पीपलबोट क्षेत्रका केही घरमा क्षति र केही घरका पसलमा…

हेलम्बु र मेलम्ची बजारलाई बगर बनाउने भीमथाङ पहिरो भौगर्भिक अध्ययनका लागि टोली खटाइयो (फोटो फिचर)

१९ श्रावण, हेलम्बु । हेलम्बुको भीमथाङ पहिरो गएर नदी थुनिएको कारणले मेलम्ची खोलामा बाढी आएको हेलम्बु गाउँपालिकाले आँकलन गरेको छ। मेलम्ची खोला उर्लिएपछि मेलम्ची नदीमा शनिबार रातिदेखि निरन्तर…

मेलम्चीका बाढीपीडित फेरि विस्थापित

देवराज सुवेदी १७ श्रावण, काठमाडमैं । भ्रेमाथाङमा गत असार १मा बाढीसँगै आएको पहिरोले क्षति पु¥याएको ४७ दिनपछि मेलम्ची खोलामा फेरि बाढी आएर २० घर र करोडाँै मूल्यका खेत बगाएको छ । बिस्तारै…

एकै रातमा ३५ अर्बको मेलम्ची पुरिदियो सानो बाढीले

१७ साउन, मेलम्ची । ३५ अर्ब रुपैयाँ लगानी, २२ वर्षको मेहनत। एक रातमै आएको बाढीले चक्नाचुर। मेलम्ची आयोजना फेरि अन्योलमा। ‘सपनाजस्तै बनेको’ मेलम्चीको पानी आफ्नै घरको धारामा झर्दा…

मेलम्चीमा पुनः बाढी, ढल्यो रेडियो मेलम्चीको भवन

१७ श्रावण, सिन्धुपाल्चोक । मेलम्चीमा शनिबार रातिदेखि आएको बाढीले रेडियो मेलम्चीको भवन ढलेको छ । रेडियो मेलम्चीका अध्यक्ष डम्बर रसिक भारतीले गए राति १२ः४० मा भवन ढलेर बगाएको जानकारी दिनुभएको…