Browsing Tag

arthanews

ज्योति विकास बैंकको प्रमुख कार्यकारी अधिकृतमा श्री कपिल ढकाल नियुक्त

२२ मंसिर, काठमाडाैं । ज्योति विकास बैंक लिमिटेडको सञ्चालक समितिको मिति २०८० मंसिर २० गते बुधबार सम्पन्न ४७१औं बैठकले श्री कपिल ढकाल लाई बैंकको प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त गरेको छ ।…

विश्‍व घटना : ब्रिटिस गायक लेननको हत्या

२२ मंसिर, काठमाडौं । आज ८ डिसेम्बर। विश्‍व इतिहासका विभिन्‍न घटनाले आजको दिनको सम्झना ताजा गराउँछन्। प्रस्तुत छ, केही प्रमुख घटनाको सारसंक्षेप। – सन् १९९१- बेलाभेजा सम्झौतामा हस्ताक्षर …

पञ्चकुण्ड ताल चिसोले जमेपछि…

२२ मंसिर, काठमाडाैं । समुद्री सतहदेखि चार हजार एक सय ९५ मिटर उचाइमा करिब २० हजार वर्गमिटर क्षेत्रफलमा फैलिएको पञ्चकुण्ड ताल जमेको हेर्न र तालमाथि सहासिक यात्रा गर्न बेसिजनमा पनि पर्यटकको…

अण्डर डिस्प्ले क्यामरा भएको पहिलो आईफोन सन् २०२६ पछि लन्च हुनसक्ने

२२ मंसिर, काठमाडाैं । आफ्नो आईफोन प्रो मोडलहरूको पछिल्ला दुई पुनरावृत्तिहरूमा डायनामिक आइल्याण्ड पिल–सेप्ड (आकार) कटआउटमा भर परेको एप्पलको दीर्घकालीन लक्ष्य भने कुनै पनि फिजीकल (भौतिक)…

मौसम जानकारी: कोशी र मधेशमा हल्का वर्षा

२२ मंसिर, काठमाडौं । आज कोशी प्रदेशका पहाडी इलाकामा हल्का वर्षा हुने पूर्वानुमान जल तथा मौसम विज्ञान विभागले गरेको छ। विभागका अनुसार कोशीका थोरै र मधेशमा १-२ स्थानमा हल्का वर्षाको…

आज – २२ मंसिर २०८० शुक्रवार को राशिफल

२०८० मंसिर २२ गते, शुक्रवार, ८ डिसेम्बर २०२३। मार्ग कृष्णपक्ष एकादशी तिथि। हस्त नक्षत्र, ७ः४७ बजेपछि चित्रा। चन्द्रराशि कन्या, २०ः४५ बजेपछि तुला। मेष - ARIES चु, चे, चो, ला, लि, लु,…

भारतको मणिपुरमा हिंसात्मक झडपमा १३ जनाको ज्यान गयाे

१९ मंसीर, काठमाडाैं । भारतकाे उत्तरपूर्वी राज्य मणिपुरमा सोमवार भएको हिंसात्मक झडपमा परि १३ जनाको ज्यान गएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । इम्फालको राजधानी मणिपुरबाट झन्डै ६०…

विप्लवसहित ४ नेताविरुद्ध पक्राउ पुर्जी जारी

१९ मंसीर, काठमाडाैं । जिल्ला अदालत काठमाण्डाैले नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव) सहित चार जना नेताविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । सरकारले दर्ता गरेको…

एनसेल बिक्री प्रकरणमा बोले प्रधानमन्त्री दाहाल, अहिलेलाई यो प्रक्रिया रोकिन्छ

१९ मंसिर, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले एनसेल खरिद बिक्री प्रकरणबारे मुख खोलेका छन् । उनले नेपालमा सञ्चालनमा रहेको एक टेलिकम्युनिकेसन्स सेवा एनसेलको बिक्री भएका विषयमा हालैमात्र…

टिकटक बन्द भएर के भो ? एआईको कमाल!

१९ मंसिर, काठमाडौं । टिकटक बन्द भएर के भो ? फेसबुक त बन्द भएको छैन नि । फेसबुक हुँदासम्म समय कटाउन गाह्रो छैन । फेसबुकमा त कसैकसैले सिर्जनशील काम पनि गर्छन् । उनीहरूको सिर्जनाले धेरैलाई…

बागमती प्रदेश महिला क्रिकेट छनोटको उपाधि काठमाडौँलाई

१९ मंसिर, काठमाडौं । प्रधानमन्त्री कपका लागि भएको बागमती प्रदेश महिला क्रिकेट छनोट प्रतियोगिताको उपाधि काठमाडौँले हात पारेको छ । चितवनको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा हिजो…

सर्वोच्चलाई सञ्चार मन्त्रालयको जवाफ : नियमन सम्भव नभएपछि टिकटक प्रतिबन्ध

१९ मंसिर, काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सामाजिक सञ्जाल टिकटकका गतिविधि नियमन गर्न सम्भव नभएकाले प्रतिबन्ध नै लगाउनुपरेको बताएको छ । टिकटक प्रतिबन्ध विरुद्ध परेका रिट…

आज – १९ मंसिर २०८० मंगलवार को राशिफल

२०८० मंसिर १९ गते, मंगलवार, ५ डिसेम्बर २०२३। मार्ग कृष्ण अष्टमी तिथि। पूर्वफाल्गुनी नक्षत्र। चन्द्रराशि सिंह। मेष - ARIES चु, चे, चो, ला, लि, लु, ले, लो, अ प्रतीक्षित नतिजाले…