Category: Sports News
त्रिवि क्रिकेट मैदानमा प्यारापिट र फ्लडलाइट निर्माण लागि बोलपत्र स्वीकृत
०१ फागुन, काठमाडौं । काठमाडौंको कीर्तिपुरमा रहेको त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा अन्तर्राष्ट्रिय स्तरको प्यारापिट निर्माण र फ्लड लाइट जडानका लागि बोलपत्र स्वीकृत भएको छ । [Read More…]
थ्री बाई थ्री एनबिसी नेपाल बास्केटबल च्याम्पियनसिपको सेमिफाइनल समीकरण पूरा
३० माघ, काठमाडौं । नेपाल बास्केटबल संघ र थ्री बाई थ्रीको आयोजनामा जारी अन्तर्राष्ट्रिय थ्री बाई थ्री एनबिसी नेपाल बास्केटबल च्याम्पियनसिपको सेमिफाइनल समीकरण पूरा भएको [Read More…]
बुढासुब्बा गोल्डकपको उपाधि एनआरटीलाई
२७ माघ, काठमाडौं । २५औँ अन्तरराष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि एनआरटी फुटबल क्लब काठमाडौँले जितेको छ। शनिबार साँझ सुनसरीको धरान रङ्गशालामा भएको फाइनल [Read More…]
पुजा महतो बनिन् महिला टी-२०आई शृंखलाको उत्कृष्ट नेपाली खेलाडी
२५ माघ, काठमाडौं । नेपाली क्रिकेट टिमकी अलराउण्डर पुजा महतो काठमाडौंमा सम्पन्न महिला टी-२०आई शृंखलाको उत्कृष्ट नेपाली खेलाडी घोषित भएकी छन् । प्रतियोगितामान जितविहीन रहेपनि [Read More…]
एनपीएल विवादमा अदालतको आदेश : जोरा स्पोर्टस्सँगको सम्झौताविपरीत काम नगर्नू
२४ माघ, काठमाडौं । जिल्ला अदालत काठमाडौंले जोरा स्पोर्ट्स इन्टरटेन्मेन्ट प्रालिसँग भएको करार शर्तविपरीत कार्य नगर्न/नगराउन नेपाल क्रिकेट संघ (क्यान)का नाममा अल्पकालीन अन्तरिम आदेश दिएको [Read More…]
नेपाली राष्ट्रिय फुटबल टिमका डिफेन्डर सनिश बने सहारा वर्षोत्कृष्ट खेलाडी
२२ माघ, पोखरा । नेपाली राष्ट्रिय टिम तथा मछिन्द्र क्लबका डिफेन्डर सनिश श्रेष्ठलाई सहारा क्लबले सम्मान गरेको छ । सहारा क्लबले २४औं आहा रारा पोखरा [Read More…]
यामाहा नेपालले डब्लूटी २०आई त्रिकोणात्मक शृङ्खला २०२५ को टाइटल प्रायोजन गर्ने
२० माघ, काठमाडौं । यामाहा नेपालले माघ १७ देखि २५ गतेसम्म टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आयोजना हुने डब्लू टी२० आई त्रिकोणात्मक शृङ्खला २०२५ को टाइटल [Read More…]
महिला टी-२०आई शृंखलामा नेपालको लगातार तेस्रो हार
२० माघ, काठमाडौं । काठमाडौंमा जारी नेपाल, नेदरल्याण्ड्स र थाइल्याण्ड सम्मिलित महिला टी२०आई श्रृंखलामा नेपालले लगातार तेस्रो हार व्यहोरेको छ । नेपाल नेदरल्याण्ड्ससँग १५ रनले [Read More…]
मोन्टी देशाईको सम्झौता नवीकरण नगर्ने क्यानकाे निर्णय
१९ माघ, काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान)ले राष्ट्रिय क्रिकेट टिमका प्रशिक्षक मोन्टी देशाईको सम्झौता नवीकरण नगर्ने भएकाे छ । क्यानकाे बाेर्ड बैठकले उनीसँग सन् [Read More…]
नेपाली युवा फुटबल टोलीको प्रशिक्षकमा शाही नियुक्त
१८ माघ, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले चीनको युनान युवा फुटबल टोलीसँगको मैत्रीपूर्ण खेलका लागि नेपाली युवा टोलीको प्रशिक्षक नियुक्त गरेको छ [Read More…]
आर्मीलाई हराउँदै पुलिस टाइगर कपको पुरूषतर्फ फाइलनमा प्रवेश
१८ माघ, काठमाडौं । त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै नेपाल पुलिस क्लब पोखरामा जारी एनसेल पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिताको पुरूषतर्फ फाइलनमा [Read More…]
आजदेखि त्रिकोणात्मक टी–२० : उद्घाटन खेलमा नेपाल र नेदरल्यान्ड्स भिड्ने
१७ माघ, काठमाडौं । आज (बिहीबार) देखि सुरु हुने त्रिकोणात्मक टी–२० शृङ्खलाको पहिलो खेलमा नेपालले उद्घाटन खेल नेदरल्याण्ड्ससँग खेल्ने भएको छ। खेल अपराह्न १२:१५ बजेदेखि [Read More…]
एन्फा महिला लिगको उपाधि ‘अपराजित एपीएफलाई’
१६ माघ, काठमाडौँ । एपीएफ क्लबले अपराजित रहँदै एन्फा महिला लिगको उपाधि उचालेको छ। बुधबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको फाइनल खेलमा नेपाल पुलिस क्लबलाई ४-० [Read More…]
ई-स्पोर्ट्स राष्ट्रिय च्याम्पियनसिप : पब्जीमा यी ८ टिमलाई स्पेशल इन्भिटेसन
१६ माघ, काठमाडौं । दोस्रो ई-स्पोर्ट्स नेसनल च्याम्पियनसिपको क्वालिफायर राउण्डका खेलहरु सुरु भइसकेको छ । ई-स्पोर्ट्स संघ नेपाल (इशान) को आयोजना तथा नेपाल प्लेजको व्यवस्थापनमा [Read More…]
ला लिगामा बार्सिलोनाकाे भ्यालेन्सिया विरुद्ध ७–१ को सानदार जित
१४ माघ, काठमाडाैं । स्पेनिस ला लिगाको आइतबार राति भएको खेलमा बार्सिलोनाले भ्यालेन्सियामाथि गोलको वर्षा नै गरेको छ । शानदार प्रदर्शन गरेका फर्मिन लोपेजले दुई गोल [Read More…]
टाइगर कप भलिबल : आयोजक टाइगर ग्रुप सोझो सेटमा विजयी
१३ माघ, काठमाडौं । आयोजक टाइगर ग्रुप पोखराले पाँचौ टाइगर कप भलिबल च्याम्पियनसिपमा महिलातर्फ विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई सोझो सेटमा पराजित गरेको छ । [Read More…]
टिप टप इन्डो नेपाल टी-२० एकेडेमी क्रिकेट आइतबारदेखि
१२ माघ, काठमाडौं । डिएभि सुशील केडिया विश्व भारतीय स्कुलको आयोजनामा हुने टिप टप इन्डो नेपाल टी-२० क्रिकेट प्रतियोगिता आगामी आइतबारबाट सुरु हुने भएको छ। [Read More…]
यु–१९ महिला विश्वकप आजदेखि : पहिलो खेलमा बंगलादेशसँग प्रतिस्पर्धा गर्दै नेपाल
०५ माघ, काठमाडौँ । आईसीसी यु-१९ महिला टी-२० विश्वकप आजदेखि मलेसियामा सुरु हुँदैछ। आज नेपालले बंगलादेशसँग प्रतिस्पर्धा गर्दै विश्वपको सुरुवात गर्नेछ। नेपाल र बंगलादेशबीचको खेल [Read More…]
गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको काम तीव्र, साढे छ करोड अग्रिम भुक्तानी
०३ माघ, चितवन । भरतपुर महानगरपालिका–१५ स्थित रामपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको काम तीव्र रूपमा अघि बढेको छ । महानगरले सङ्घ र प्रदेश सरकारसँगको [Read More…]
जय ट्रफी फाइनल : पुलिसविरूद्ध लक्ष्य पछ्याउँदै आर्मी, सुरूवातमै गुम्यो तीन विकेट
०३ माघ, काठमाडौं । जय ट्रफी एलिट कप २०८१ अन्तर्गत नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबबीच फाइनलको तेस्रो दिनको खेल बिहीबार जारी छ । [Read More…]

