Category: Sports News
राखेपका चार बोर्ड सदस्यको पद कायम राख्न अदालतको फैसला
२८ फागुन, काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का चार बोर्ड सदस्यलाई पदमा कायम राख्न सर्वोच्च अदालतले फैसला गरेको छ । युवा तथा खेलकुदमन्त्री तेजुलाल [Read More…]
आर्मीले बागमतीलाई दियो २६३ रनको लक्ष्य
२६ फागुन, काठमाडौं । लुम्बिनी प्रदेशमा जारी प्रधानमन्त्री कप पुरूष राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज पनि तीन खेलहरू भइरहेका छन् । सिद्धार्थनगरस्थित सिद्धार्थ क्रिकेट मैदानमा त्रिभुवन [Read More…]
क्रिकेटको विकासका लागि सबै प्रदेशमा रङ्गशाला निर्माण आवश्यक
२५ फागुन, रुपन्देही । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले क्रिकेटको विकासका लागि सात वटै प्रदेशमा रङ्गशाला निर्माण आवश्यक भएको बताएका छन् । आजदेखि यहाँ [Read More…]
नेपाल सुपर लिगको मुख्य प्रायोजकमा एनसेल
२३ फागुन, काठमाडौं । आउँदो चैतमा हुने नेपाल सुपर लिग (एनएसएल) फुटबलको मुख्य प्रायोजन एनसेलले गर्ने भएको छ । शुक्रबार एक कार्यक्रमका बीच प्रायोजक घोषणा [Read More…]
इतिहासमा पहिलोपटक फिफा विश्वकप फुटबलको फाइनलमा ‘हाफ टाइम शो’ हुने
२२ फागुन, काठमाडौं । आगामी दुई संस्करणको फिफा विश्वकपको फाइनल खेलमा हाफ टाइम शो हुने भएको छ । फिफा अध्यक्ष जियानी ईन्फाटिनोले विश्वकप फाइनल खेलमा [Read More…]
फिल्मप्रेमी बुफोनलाई नेपालका छायांकन थलो बारेको पुस्तक प्रदान
१९ फागुन, काठमाडौं । विश्व फुटबलका महान गोलरक्षक जियानलुगी बुफोन यतिबेला नेपालमा छन् । इटालीको राष्ट्रिय फुटबल टीमका पूर्वकप्तान समेत रहेका बुफोन काठमाडौंमा जारी केपी [Read More…]
केपी ओली कपमा उत्कृष्ट हुने चार विधाका खेलाडीले मोटरसाइकल पनि पाउने
१९ फागुन, काठमाडौं । केपी ओली कप फुटबल प्रतियोगितामा सर्वोत्कृष्ट गोलकिपर, उत्कृष्ट खेलाडी, सर्वाधिक गोल गर्ने खेलाडी र उदीयमान खेलाडीले नगद पुरस्कारसँगै यामाहाको तर्फबाट बाइक [Read More…]
केपी ओली कप फुटबलको उपाधिका लागि मच्छिन्द्र र आर्मी खेल्दै
१९ फागुन, काठमाडौं । केपी ओली कप फुटबल प्रतियोगिताको उपाधिका लागि सोमबार मच्छिन्द्र एफसी र त्रिभुवन आर्मी क्लब भिड्दैछन् । फाइनल खेल दशरथ रंगशालामा साँझ [Read More…]
फुटबल टिमको मुख्य प्रशिक्षकमा म्याट रोस नियुक्त, एक वर्षको सम्झौता
१८ फागुन, काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमको मुख्य प्रशिक्षकमा अस्ट्रेलियाका म्याट रोस नियुक्त भएका छन् । एन्फाले रोसलाई एक वर्षको लागि मुख्य प्रशिक्षक नियुक्त [Read More…]
नेपाललाई हराउँदै म्यानमारले जित्यो उपाधि
१४ फागुन, काठमाडौं । अन्तर्राष्ट्रिय महिला फुटबल च्याम्पियनसिपमा नेपाललाई हराउँदै म्यानमारले उपाधि जितेको छ । उपाधिका लागि बुधवार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको फाइनल खेलमा म्यानमारले [Read More…]
पर्यटन प्रवर्धनको नयाँ युग – अपर अरुणमा ऐतिहासिक राफ्टिङ यात्रा!
१४ फागुन, काठमाडौं ।नेपालको पर्यटन क्षेत्रलाई नयाँ उचाइमा पुर्याउन सक्ने महत्त्वपूर्ण नदीमध्ये एक अपर अरुण नदी, जसले अहिलेसम्म उचित प्रवर्धन पाउन सकेको थिएन। तर, Adrift [Read More…]
पुलिसलाई हराउँदै आर्मी केपी ओली कप फुटबलको सेमिफाइनलमा
१२ फागुन, काठमाडौं । त्रिभुवन आर्मी क्लब काठमाडौंमा जारी केपी ओली कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । सोमबार भएको खेलमा विभागीय टिम नेपाल [Read More…]
सुरु भयो केपी ओली कप
११ फागुन, काठमाडौं । केपी ओली कप फुटबल प्रतियोगिताको तेस्रो संस्करण सुरु भएको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतियोगिताको उद्घाटन गरेका [Read More…]
अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगितामा लेबनानको सान्त्वना जित
११ फागुन, काठमाडौं । काठमाडौंमा जारी अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगितामा लेबनानले सान्त्वना जित हासिल गरेको छ । आइतबार भएको खेलमा लेबनानले कीर्गिस्तानलाई २-० गोलअन्तरले हराएको [Read More…]
नवयुगले पोखरा थन्डर्सबाट एनएसएल खेल्ने
११ फागुन, काठमाडौं । स्टार खेलाडी नवयुग श्रेष्ठले नेपाल सुपर लिग (एनएसएल) को तेस्रो सिजनमा पोखरा थन्डर्सबाट खेल्ने भएका छन् । पोखराले आइतबाट नवयुग पोखराबाट [Read More…]
साम्बाको गोलमा लेबनानविरूद्ध नेपाललाई अग्रता
०८ फागुन काठमाडौँ । अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपअन्तर्गत लेबनानविरूद्धको खेलमा नेपालले पहिलो हाफमा अग्रता लिएको छ। दशरथ रंगशालामा भइरहेको खेलमा नेपालले सावित्रा भण्डारी ‘साम्बा’को गोलबाट पहिलो [Read More…]
म्यानमारको लगातार दोस्रो जित, किर्गिस्तान ५-० ले पराजित
०८ फागुन, काठमाडौं । म्यानमारले इन्टरनेशनल वुमन्स च्याम्पियनसिपमा बिहीबार किर्गिस्तानलाई ५-० ले पराजित गर्दै लगातार दोस्रो जित हात पारेको छ । दशरथ रंगशालमा भएको खेलमा [Read More…]
दशरथ रंगशालामा सोमबार सम्पन्न खेलमा नेपालले किर्गिस्तानलाई १-० ले पराजित गर्दै तीन अंक जोड्न सफल भयो।
०५ फागुन, काठमाडौँ । फोर नेशन्स अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगितामा नेपालले विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा सोमबार सम्पन्न खेलमा नेपालले किर्गिस्तानलाई १-० ले पराजित [Read More…]
अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगितामा म्यानमारको विजयी सुरूवात
०५ फागुन, काठमाडौं । सोमबारदेखि काठमाडौंमा सुरू भएको अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगितामा म्यानमारले विजयी सुरूवात गरेको छ । दशरथ रंगशालामा सम्पन्न खेलमा म्यानमारले लेबनानलाई ३-१ [Read More…]
भायानेटको कनेक्टिभिटी अब फुटबल मैदानसम्म, महिला च्याम्पियनसिपको शीर्ष प्रायोजक बन्यो भायानेट
०१ फागुन, काठमाडौं । फागुन ५ देखि १४ गतेसम्म दशरथ रंगशालामा आयोजना हुने अन्तर्राष्ट्रिय महिला फुटबल च्याम्पियनसिपको शीर्ष प्रायोजक इन्टरनेट सेवा प्रदायक कम्पनी ‘भायानेट’ बनेको [Read More…]

