१६ औं विश्वकप योग खेलकुदमा नेपालले जित्यो २ स्वर्णसहित ६ पदक

२५ चैत, काठमाडौं । १६ औं विश्वकप योग खेलकुद प्रतियोगितामा नेपालले २ स्वर्णसहित ६ वटा पदक हात पार्न सफल भएको छ । मलेसियाको क्वालालाम्पुरमा शनिबार [Read More…]

फुटबलर रेनुका नगरकोटेलाई ‘कवि क्षेत्र प्रताप अधिकारी युवा प्रोत्साहन पुरस्कार’

२५ चैत, काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टिमकी सदस्य रेनुका नगरकोटे ‘कवि क्षेत्र प्रताप अधिकारी युवा प्रोत्साहन पुरस्कार’बाट सम्मानित भएकी छन् । गुरुकुल एजुकेशनल [Read More…]

खेलाडीलाई खेल समाग्री हस्तान्तरण

२५ चैत्र, काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् सदस्य सचिव टंकलाल घिसिङलले १५ मुनीका भलिबल तथा कबड्डी खेलाडीहरुलाई खेल समाग्री तथा पोशाक वितरण गर्नु भएको छ । [Read More…]

नेपाललाई एक स्वर्ण सहित पाँच पदक

२३ चैत्र, अष्ट्रेलिया । अष्ट्रेलियाको सिड्नीमा भएको अस्ट्रेलियन ओपन कराते च्यापियनशिपमा नेपालकी एरिका गुरुङले स्वर्ण पदक जितेकी छन् । यही चैत्र २२ गते देखि भएको [Read More…]

नेपाल सुपर लिग फुटबलमा धनगढी एफसीको जित

२० चैत्र, काठमाडौं । अहमद हिजाजीको दुई गोलसँगै साविक विजेता धनगढी एफसीले नेपाल सुपर लिग (एनएसएल) फुटबल प्रतियोगितामा विजयी सुरुआत गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ [Read More…]

बी डिभिजन लिग : मध्यपुरमाथि च्यासलको शानदार जित

१९ चैत, काठमाडौं । सहिद स्मारक बी डिभिजन लिग फुटबलअन्तर्गत आज भएको खेलमा च्यासल युथ क्लबले मध्यपुर युथ एसोसियसनमाथि शानदार जित हासल गरेको छ । [Read More…]

दोस्रो इटहरी मेयर कप क्रिकेट प्रतियोगिता चैत २१ देखि

१९ चैत, काठमाडौं । इटहरीमा दोस्रो इटहरी मेयर कप अन्तरपालिका स्तरीय क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ। यही चैत २१ देखि ३० गतेसम्म जनता क्रिकेट [Read More…]

आर्मीले तोड्यो पुलिसको १८ खेलको अपराजित यात्रा

१४ चैत, काठमाडौं । त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता फाइनलअघि साविक विजेता नेपाल पुलिस क्लबलाई हराएको छ । पुलिसको १८ खेलको [Read More…]

मेयर कप भलिबल : उपाधिका लागि महालक्ष्मी र निलकण्ठ तथा महांकाल र ललितपुर भिड्ने

१३ चैत, जावलाखेल । ललितपुर महानगरपालिकाको १०६औं वार्षिकोत्सब अवसरमा आयोजित अन्तरपालिका मेयर कप महिला तथा पुरुष भलिबल प्रतियोगिताको फाइनल समीकरण पूरा भएको छ। बुधबार सेमिफाइनलका [Read More…]

एन्फाको वार्षिक बजेट डेढ अर्ब

१३ चैत, काठमाडौँ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले आगामी आर्थिक वर्षका लागि एक अर्ब ५६ करोड ३२ लाख ९ हजार ४५० रुपैयाँ बजेट [Read More…]

देउखुरी अन्तराष्ट्रिय क्रिक्रेट मैदान क्यानले लिन तयार छ : उपाध्यक्ष सिंह

१३ चैत, देउखुरी । नेपाल क्रिक्रेट संघ (क्यान)का उपाध्यक्ष रोशन कुमार सिंहले देउखुरी अन्तराष्ट्रिय क्रिक्रेट मैदानलाई क्यानले अपनत्व गर्न पहिलेदेखि नै तयार अवस्थामा रहेको बताएका [Read More…]

राष्ट्रिय टिमबाट रेजिनको डेब्यू

१३ चैत, काठमाडौं । फरवार्ड रेजिन सुब्बाले नेपाली राष्ट्रिय टिमबाट डेब्यू गरेका छन् । एएफसी एसियन कप छनवट अन्तर्गत मंगलबार राती भएको मलेसिया विरुद्धको खेलबाट [Read More…]

कर्णालीविरुद्ध पुलिस १४७ रनमा अलआउट

१२ चैत, काठमाडौं । अनुज चनाराले ४ तथा दिवान पुनले ३ विकेट लिएपछि नेपाल पुलिस क्लब प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा कम योगफलमै अलआउट [Read More…]

रिजन र सुर्यको घातक बलिङमा बागमतीको सहज जित

११ चैत, काठमाडौं । रिजन ढकालले ५ विकेट तथा सुर्य तामाङले ४ विकेट लिँदै कर्णालीलाई झिनो योगफलमा रोकेपछि पछि बागमती प्रदेशले प्रधानमन्त्री कप पुरुष राष्ट्रिय [Read More…]

धर्मश्रीको अन्तिम चरणका लागि खेलाडी चयन

०९ चैत्र, काठमाडौं । नेपालको जेठो व्यायामशाला नेपाल व्यायाम मन्दिरको आयोजनामा यही ९ गते हुने मिष्टर धर्मश्रीको प्रिजजिङ्ग राउण्ड सम्पन्न भएको छ । आज भएको [Read More…]

३६ वर्षपछि नेपालले सिङ्गापुरविरूद्ध निकाल्यो जित

०९ चैत्र, काठमाडौं । जेलेस्पीजङ्घ कार्कीको निर्णायक गोलसँगै नेपालले सिङ्गापुर विरूद्ध ३६ वर्षपछि जित निकालेको छ । सिङ्गापुर नेसनल स्टेडियममा शुक्रबार सम्पन्न मैत्रीपूर्ण खेलमा नेपालले [Read More…]

मधेशलाई ७५ रनमा अलआउट गर्दै लुम्बिनीको चौथो जित

०४ चैत, काठमाडौं । प्रधानमन्त्री कप पुरूष राष्ट्रिय क्रिकेट प्रतियोगितामा लुम्बिनी प्रदेशले चौथो जित निकालेको छ । देउखुरीमा भएको खेलमा लुम्बिनीले प्रदेशलाई ८३ रनले हराएको [Read More…]

युसुफ मलिकले चितवनबाट एनएसएल खेल्ने

०४ चैत, काठमाडौं । एफसी चितवनले नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करणका लागि फरवार्ड मलिक युसुफलाई अनुबन्ध गरेको छ । चितवनले पाँचाै विदेशी खेलाडीको [Read More…]

दिल्ली क्यापिटल्सको कप्तानमा अक्षर पटेल नियुक्त

०१ चैत, काठमाडौं । यस संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटमा दिल्ली क्यापिटल्सको कप्तानी अक्षर पटेलले गर्ने भएका छन् । उनलाई शुक्रबार कप्तान नियुक्त गरिएको [Read More…]

पीएम कपमा आर्मीको लगातार दोस्रो जित, सुदूरको दोस्रो हार

२८ फागुन, काठमाडौं । लुम्बिनी प्रदेशमा जारी प्रधानमन्त्री कप पुरूष राष्ट्रिय क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मी क्लबले लगातार दोस्रो जित हासिल गरेको छ । सिदार्थ रंगशालामा [Read More…]