टप एन्ड टी-२० सिरिजमा नेपालको पहिलो जित, नन्दनले लिए ५ विकेट

०३ भदौ, काठमाडौं । अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एन्ड टी-२० सिरिजमा नेपालले पहिलो जित निकालेको छ । आफ्नो चौथो खेलमा नेपालले होबार्ट हरिकेन्सलाई ६६ [Read More…]

एनपीएलका लागि आज अक्सन हुँदै, कति खेलाडीमाथि लाग्ने छ बोली ?

२४ साउन, काठमाडाैँ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो संस्करणका लागि आज अक्सन हुँदैछ। नेपाल क्रिकेट संघ (क्यान)का अनुसार आज दिउँसो तीन बजेदेखि खेलाडी [Read More…]

बन्द प्रशिक्षणमा रहेकामध्ये २० खेलाडी दोस्रो चरणको प्रशिक्षणका लागि भारत जाने

०२ साउन, काठमाडौं । आईसीसी टी-२० विश्वकप छनोटको तयारीमा रहेको नेपाली क्रिकेट टोली दोस्रो चरणको प्रशिक्षण शिविरका लागि भारत जाने भएको छ । नेपालस्थित भारतीय [Read More…]

नेपाली टी-२० टोलीको क्याम्पका लागि आदिलसहित ३२ खेलाडी बोलाइए

२९ असार, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले आगामी आईसीसी टी–२० विश्वकप एसिया तथा पूर्वी एसिया–प्रशान्त क्षेत्रीय छनोट प्रतियोगिताको तयारीका लागि ३२ खेलाडीलाई क्याम्पमा [Read More…]

त्रिवि क्रिकेट मैदानको प्यारापिटमा सिट जडानको काम सुरु

२२ असार, काठमाडौं । काठमाडौंको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बन्दै गरेको प्यारापिटमा सिट जडानको काम सुरु गरिएको छ । रङ्गशालालाई अन्तरराष्ट्रिय स्तरको बनाउन र रातमा [Read More…]

१६ वर्षमुनिको इस्ट जोन कप : फाइनल खेलमा नेपाल र सिङ्गापुर खेल्दै

२१ असार, काठमाडाैँ । एसीसी १६ वर्षमुनिको इस्ट जोन कप क्रिकेट प्रतियोगिताको उपाधिका लागि आज नेपाल र सिङ्गापुर खेल्दैछन् । यो खेल मलेशियाको बाङ्गीमा अहिले बिहान [Read More…]

आइसिसी विश्वकप लिग २ : नेदरल्याण्ड्स माथि नेपालको दोस्रो जित

२८ जेठ, काठमाडौं । आइसिसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत त्रिकोणात्मक सिरिजमा नेपालले नेदरल्याण्ड्सलाई पराजित गरेको छ । मंगलबार स्कटल्याण्डको डुन्डेस्थित फोर्टहिल क्रिकेट मैदानमा भएको [Read More…]

सोमपाल र गुल्सन घाइते

२७ जेठ, काठमाडौँ । स्कटल्याण्डमा सञ्चालन भइरहेको आइसिसी विश्वकप लिग–२ अन्तर्गत नेदरल्याण्ड्सविरुद्धको आजको खेलमा सोमपाल कामी र गुल्सन झाले नखेल्ने भएका छन् । अभ्यासका क्रममा घाइते [Read More…]

विश्वकप लिग-२: नेपाल आज स्कटल्यान्डसँग भिड्दै

२५ जेठ, काठमाडाैँ । आईसीसी विश्वकप लिग–२ एक दिवसीय त्रिकोणात्मक सिरिज अन्तर्गत आफ्नो तेस्रो खेलमा नेपाली राष्ट्रिय क्रिकेट टोली आज स्कटल्यान्डसँग भिड्दै छ। स्कटल्यान्डको डुन्डीस्थित [Read More…]

आरिफको उत्कृष्ट अर्धशतकमा नेपालको लगातार दोस्रो जित

२२ जेठ, काठमाडौं । आइसिसी विश्वकप लिग-२ अन्तर्गत आज भएको खेलमा नेपाल विजयी भएको छ । स्कटल्यान्डको डुन्डेस्थित फोर्थहिल क्रिकेट मैदानमा भएको खेलमा नेपालले नेदरल्यान्डसलाई [Read More…]

करण केसीको आक्रामक ब्याटिङमा स्कटल्यान्डमाथि नेपालको सनसनीपूर्ण जित

२० जेठ, काठमाडौँ । आईसीसी विश्वकप लिग २ अन्तर्गत आज स्कटल्यान्डविरुद्ध नेपालले सनसनीपूर्ण जित निकालेको छ । सोमबार राति सम्पन्न खेलमा नेपालले स्कटल्याण्डलाई एक विकेटले [Read More…]

आईपीएलमा शतक बनाएका मार्श दाजुभाइको नाममा बन्यो दुर्लभ कीर्तिमान

०९ जेठ, काठमाडौं । लखनउ सुपर जायन्ट्सका अष्ट्रेलियन क्रिकेट खेलाडी मिचेल मार्शले आईपीएल खेल्न थालेको १५ वर्षपछि बिहीबार गुजरात टाइटन्सविरुद्ध पहिलो शतक प्रहार गरे । [Read More…]

आईसीसी टेस्ट च्याम्पियनसिप विजेताले ३६ लाख अमेरिकी डलर पाउने

०१ जेठ, काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी)ले आगामी जुन ११ देखि लर्ड्स मैदानमा हुन लागेको वर्ल्ड टेस्ट च्याम्पियनसिप २०२३–२५ को फाइनलका लागि पुरस्कार राशी [Read More…]

भारतीय क्रिकेटर विराट कोहलीद्वारा टेस्ट क्रिकेटबाट सन्न्यास घोषणा

२९ वैशाख, काठमाडौँ । इङ्ल्यान्ड भ्रमणका लागि आफ्नो टोली घोषणा गर्नुभन्दा केही दिनअघि महान ब्याट्सम्यान विराट कोहलीले सोमबार टेस्ट क्रिकेटबाट तत्काल सन्न्यासको घोषणा गर्नुभएको छ [Read More…]

आईपीएल क्रिकेट एक साताका लागि स्थगित

२६ वैशाख, काठमाडौं । भारतमा जारी इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेट एक साताका लागि स्थगित भएको जनाइएको छ । यसअघि प्रतियोगिता स्थगित भएकोबारे भारतीय सञ्चारमाध्यमहरूमा [Read More…]

सानिमा रिलायन्स लगातार दोस्रो पटक ‘सी स्ट्राइक्स’ च्याम्पियन

१७ वैशाख, काठमाडौँ । सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सले दोस्रो संस्करणको ‘सी स्ट्राइक्स–कर्पोरेट महिला क्रिकेट’ प्रतियोगिताको उपाधि जितेको छ । शनिबार खेलिएको फाइनलमा कम्पनीले सूर्य नेपाललाई [Read More…]

१४ बर्षीया सूर्यवंशीको बिस्फोटक शतकमा राजस्थानले गुजरातलाई ८ विकेटले हरायो

१६ बैशाख, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा गएराति भएको खेलमा राजस्थान रोयल्सले गुजरात टाइटन्समाथि सानदार जित निकालेको छ । गुजरातले दिएको २ सय [Read More…]

रंगशाला निर्माण २० प्रतिशत सम्पन्न

११ वैशाख, चितवन । यहाँ निर्माणाधिन गौतमबुद्ध अन्तरराष्ट्रिय क्रिकेट रंगशालाको काम २० प्रतिशत सम्पन्न भएको छ । भरतपुर महानगरपालिका–१५ स्थित संघ र प्रदेश सरकारको सहकार्यमा [Read More…]

तेस्रो संस्करणको मनमोहन मेमोरियल कप क्रिकेट प्रतियोगिता वैशाख १३ देखि

१० वैशाख, काठमाडौं । विराटनगरमा यही वैशाख १३ गतेदेखि मनमोहन मेमोरियल (एम एम) कप क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ। प्रतियोगिता विराटनगरस्थित बैजनाथपुर क्रिकेट रंगशालामा [Read More…]

टस जितेर कुवेत विरुद्ध बलिङमा नेपाल

३१ चैत, काठमाडौं । हङकङमा भइरहेको हङकङ टी २०आई सिरिजको फाइनलमा नेपालले कुवेत विरुद्ध पहिले बलिङ गर्दैछ । नेपालले टस जितेर बलिङ रोज्दै कुवेतलाई ब्याटिङको [Read More…]