Browsing Category

Cricket

आज नेपालले नेदरल्यान्ड्सको सामना गर्दै

०५ फागुन, काठमाडौँ । आईसीसी विश्वकप लिग २ त्रिकोणात्मक सिरिजअन्तर्गत नेपालले दोस्रो खेलमा आज पाहुना टोली नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्दैछ । खेल कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट…

दक्षिण अफ्रिकाविरुद्ध न्युजिल्यान्डलाई ऐतिहासिक सिरिज

०४ फागुन, काठमाडौं । घरेलु टोली न्युजिल्यान्डले आफ्नो इतिहासमै पहिलो पटक दक्षिण अफ्रिकाविरुद्ध टेस्ट सिरिज जितेको छ । देस्रो टेस्ट खेलमा ७ विकेटले विजयी भएसँगै न्युजिल्यान्डले ९२ वर्ष…

एसीसी महिला प्रिमियर कप : टस जितेर ब्याटिङ गर्दै नेपाल

०४ फागुन, काठमाडौं । एसीसी महिला प्रिमियर कप २०२४ अन्तर्गत दोस्रो सेमिफाइनल खेलमा नेपालले मलेसिया विरुद्ध टस जितेर ब्याटिङ गर्ने निर्णय लिएको छ। बायुमास ओभलमा हुने खेलका लागि कप्तान इन्दु…

नेपालको खराब सुरुवात, जम्मा २५ रन जोड्दा ४ विकेट क्षति

०३ फागुन, काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग-२ त्रिकोणात्मक ओडीआई सिरिजको पहिलो खेलमा नेपालले खराब सुरुवात गरेको छ। नामिबिया विरुद्ध पहिले ब्याटिङ गरिरहेको नेपालले जम्मा २५ रन बनाउँदा…

कुवेतविरुद्धको खेल जित्न नेपालले पायो ७४ रनको लक्ष्य

२ फागुन, काठमाडौं । मलेसियामा जारी एसीसी वुमन्स प्रिमियर कप क्रिकेटमा कुवेतविरुद्ध नेपालले जितका लागि ७४ रनको लक्ष्य पाएको छ । टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको कुवेतले २० ओभरमा ९…

रुविना नेपालबाट महिला क्रिकेटमा शतक हान्ने पहिलो खेलाडी

०१ फागुन, काठमाडौं । प्रमुख ब्याटर रुविना क्षेत्री नेपाली महिला क्रिकेटमा शतक प्रहार गर्ने पहिलो खेलाडी बनेकी छिन् । रुविनाले मलेसियामा जारी एसीसी वुमन्स प्रिमियर कपमा माल्दिभ्सविरुद्ध…

म्याक्सवेलको कीर्तिमानी शतकमा अष्ट्रेलियाको विशाल योगफल

२८ माघ, काठमाडौं । ग्लेन म्याक्सवेलको विश्व कीर्तिमान शतकमा अष्ट्रेलियाले दोस्रो टी-२० आई खेलमा वेस्ट इन्डिजलाई २४२ रनको विशाल लक्ष्य दिएको छ । एडिलेडमा टस हारेर पहिला ब्याटिङ गरेको…

यू-१९ क्रिकेट टोलीलाई खेलकुद मन्त्रालयले गर्‍यो नगद सहित पुरस्कार

२८ माघ, काठमाडौं । यू-१९ क्रिकेट टोलीलाई युवा तथा खेलकुद मन्त्रालयले नगद सहित पुरस्कार गरेको छ। खेलकुद मन्त्री डिगबहादुर लिम्बुको प्रमुख अतिथ्यतामा खेलाडीहरुलाई पुरस्कृत गरिएको हो। …

भरतपुरको गौतम बुद्ध क्रिकेट रंगशाला बनाउन बागमती प्रदेश सरकारबाट स्रोत सुनिश्चित

२३ माघ, काठमाडौं । चितवनको भरतपुरमा निर्माणाधीन अवस्थामा रहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको बाँकी निर्माणको काम अगाडि बढ्ने भएको छ। बागमती प्रदेश सरकारले आवश्यक बजेटको स्रोत…

यू-१९ विश्वकप: नेपालले लियो भारतको तेस्रो विकेट

१९ माघ, काठमाडौं । विश्वकप यू–१९ अन्तर्गत भारत विरुद्धको खेलमा नेपालले तेस्रो विकेट लिएको छ। नेपालले तेस्रो विकेटको रुपमा भारतका शिर्षक्रमका ब्याटर प्रयुश्न मोलियालाई रन आउट गराएको हो।…

यू-१९ विश्वकपमा भारत विरुद्ध गुलशन झाले लिए पहिलो विकेट

१९ माघ, काठमाडौं । विश्वकप यू-१९ अन्तर्गत भारत विरुद्धको खेलमा नेपालका लागि गुलशन झाले पहिलो विकेट लिएका छन्। उनले भारतीय ओपनर आदर्श सिंहलाई क्याचआउट गराएका हुन्। सिंह १८ बलमा २१ रन…

यू-१९ विश्वकप : नेपाली ओपनर अर्जुनलाई आईसीसीले गर्‍यो कारबाही

१९ माघ, काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले नेपाली यू–१९ का ओपनिङ ब्याट्सम्यान अर्जुन कुमाललाई कारबाही गरेको छ। दक्षिण अफ्रिकामा जारी आईसीसी यू–१९ विश्वकपमा बंगलादेश…

करण र आरिफको उत्कृष्ट ब्याटिङमा पुलिसले लुम्बिनीलाई दियो २४६ रनको लक्ष्य

१७ माघ, काठमाडौं । करण केसी र आरिफ शेखको उत्कृष्ट ब्याटिङमा नेपाल पुलिस क्लबले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा लुम्बिनी प्रदेशलाई २४६ रनको बलियो लक्ष्य दिएको छ । …

विनोदको कीर्तिमानी शतक, बसिर २ रनले चुके

१४ माघ, काठमाडौं । कप्तान विनोद भण्डारीको कीर्तिमानी शतक र बसिरको उत्कृष्ट ब्याटिङमा त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा कर्णाली प्रदेशलाई २८० रनको बलियो…

अफगानिस्तानको आठ विकेट गुम्यो, दीपेश कँडेलले लिए विकेट

१२ माघ, काठमाडौं । आईसीसी यू–१९ विश्वकप क्रिकेटअन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले अफगानिस्तानको आठौं विकेट लिएको छ। नेपालका स्पिनर दीपेश कँडेलले आठौं विकेट लिएका हुन्। २१औं ओभरको…

आईसीसी यू–१९ विश्वकप क्रिकेट: नेपाललाई तेस्रो सफलता

१२माघ, काठमाडौं । आईसीसी यू–१९ विश्वकप क्रिकेटअन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले अफगानिस्तान विरुद्ध तेस्रो विकेट लिन सफल भएको छ। टस जितेको अफगानिस्तानले पहिले ब्याटिङ गर्ने निर्णय…

यू-१९ विश्वकप: अफगानिस्तानसँग प्रतिस्पर्धा गर्दै नेपाल, दुबै टिमलाई खेल जित्नै पर्ने दबाब

१२ माघ, काठमाडाैं । आइसिसी यू-१९ विश्वकपअन्तर्गत आज नेपालले समूहको तेस्रो खेलमा अफगानिस्तानसँग खेल्दैछ । दिउँसो पौने दुई बजे दक्षिण अफ्रिकाको इस्ट लन्डनमा हुने खेल दुवै टिमका लागि…

भरतपुरमा २६ माघदेखि मेयर कप विद्यालयस्तरीय क्रिकेट हुने

११ माघ, चितवन । चितवनको भरतपुर महानगरपालिकाले आगामी २६ माघदेखि गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा ‘मेयर कप अन्तर्विद्यालय क्रिकेट प्रतियोगिता’ गर्ने भएको छ । चितवन जिल्ला…

नेपालका प्रमुख ब्याटर अर्जुन पाकिस्तानविरुद्ध सुरुवातमै आउट

१० माघ, काठमाडौं । नेपाली क्रिकेट टोलीका प्रमुख ब्याटर अर्जुन कुमाल आईसीसी यू-१९ विश्वकप २०२४ मा पाकिस्तानविरुद्ध सुरुवातमै आउट भएका छन् । अर्जुनलाई पाँचौं ओभरको दोस्रो बलमा अहमद हसनले ६…

मयनको शतकमा मधेशले सुदूरलाई दियो ३२० रनको विशाल लक्ष्य

८ माघ, काठमाडौं । युवा ब्याटर मयन यादवको शतक, अनिल साह र पवन सर्राफको अर्धशतकमा मधेश प्रदेशले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा सुदूरपश्चिम प्रदेशलाई ३२० रनको विशाल लक्ष्य…