Category: Science & Technology
एक्स र विच्याट सम्पर्कमा
२१ भदाै, काठमाडौँ । नेपालमा दर्ता नभएका सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयपछि दर्ताका लागि एकपछि अर्को सामाजिक सञ्जाल सम्पर्कमा आउन थालेका छन्। अर्बपति एलन मस्कको [Read More…]
राकुटेन भाइबर: एक दशकभन्दा बढीको विश्वास र जोड्दै नेपालीको बीचमा सम्बन्ध
२१ भाद्र, काठमाडौं । गुगल प्ले स्टोरमा एक अर्बभन्दा बढी पटक डाउनलोड भएको संसारकै सबैभन्दाविश्वासिलो सञ्चार प्लेटफर्ममध्ये एक राकुटेन भाइबर नेपालमा दशकभन्दा बढी समयदेखि घर-घरमा [Read More…]
मेयर बालेनको व्यंग्यः ‘फेसबुक बन्द गरे नि तनाव हुँदो रै’छ,’
२० भदाै, काठमाडौँ । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले सामाजिक सञ्जाल फेसबुक बन्द गरिएपछि आफूलाई ‘तनाव’ भएको बताएका छन् । सरकारले दर्ता नभएका सामाजिक सञ्जालमाथि [Read More…]
सूचीकृत नभएका सामाजिक सञ्जाल निष्क्रिय
२० भदौ, काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले मन्त्रालयमा सूचीकृत नभएका सम्पूर्ण सामाजिक सञ्जाल प्लेटफर्म क्रमशः निष्क्रिय बनाइने भएको छ । सञ्चार मन्त्रालयमा बिहीबार बसेको [Read More…]
सामाजिक सञ्जाल आजैदेखि बन्द गर्ने सरकारको निर्णय, कुन-कुन सामाजिक सञ्जाल चल्छन् ? कुन चल्दैनन् ? (सूचीसहित)
टेलिग्राम र ग्लोबल लिंक दर्ताको प्रक्रियामा १९ भदौ, काठमाडौं । सरकारले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सूचीकृत हुन नआउने सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेको [Read More…]
अनुमति नलिएका सामाजिक सञ्जाल र सामग्री बन्द गराउन सर्वोच्चको परमादेश
१९ भदाै, काठमाडाैँ । सर्वोच्च अदालतले अनुमति नलिएका सामाजिक सञ्जाल र ओभर द टप (ओटीटी) एप्सलगायत इन्टरनेट ब्राउजरबाट विज्ञापनसहित प्रसारण हुने सामग्रीमाथि बन्देज लगाउन तथा [Read More…]
फेसबुक मनिटाइजेसन अब नेपालबाटै, कसरी गर्ने ?
१९ भदौ, काठमाडौं । गीतकार लोकराज अधिकारीले नेपालमा फेसबुकले मनिटाइजेसनको सुविधा दिनासाथ प्रक्रिया चाले । त्यसअघि नै स्टार मनिटाइजेसनको सुविधा प्रयोग गरेका उनले आफ्नै कन्टेन्टबाट [Read More…]
सामाजिक सञ्जाल नियमन गर्न आदेश
१९ भदाै, काठमाडाैँ । सरकारले सामाजिक सञ्चाललाई दर्ता तथा सूचीकरणका लागि समयसीमा तोकिरहेका बेला सर्वोच्च अदालतले पुनः सामाजिक सञ्जाल दर्ता र नियमनका लागि परमादेश आदेश [Read More…]
नेपाल टेलिकमको सीआरबीटी सेवा अनिश्चितकालका लागि स्थगित
१७ भदौ, काठमाडाैँ । नेपाल टेलिकमको ‘कलर रिङ ब्याक टोन’ (सीआरबीटी) सेवा अनिश्चितकालका लागि स्थगित भएको छ । टेलिकमले मंगलबार एक प्रेस नोट जारी गर्दै [Read More…]
आइफोन १७ भन्दा ५ दिनअघि नै सामसुङको विशेष समारोह, ल्याउँदैछ यस्तो स्मार्टफोन
१६ भदाै, काठमाडौं। एप्पलले आइफोन १७ सिरिज सेप्टेम्बर ९ मा सार्वजनिक गर्दैछ । तर त्यसको ५ दिनअघि नै प्रतिस्पर्धी कम्पनी सामसुङले ग्यालेक्सी एस २५ एउटा [Read More…]
वैज्ञानिकहरुले एउटै लचिलो धागोमा समेटे सम्पूर्ण कम्प्युटिङ उपकरण, भविष्यमा यस्तै धागोको कपडा बनाउने लक्ष्य
१६ भदाै, काठमाडौं । वैज्ञानिकहरूले प्रमुख कम्प्युटिङ्ग उपकरणहरूलाई एउटै लचिलो धागो (फाइबर) मा जडान गरेर यस्तो प्रविधि विकास गरेका छन्, जसलाई वासिङ मेसिनमै धुन्न सकिन्छ। [Read More…]
रियलमीले ल्यायो एकपटक चार्ज गर्दा तीन महिना चल्ने मोबाइल, फोनभित्रै एसी
१५ भदाै, काठमाडौं । तपाईंको स्मार्टफोनमा एकपटक पूरा चार्ज गरेपछि ब्याट्री कति समयसम्म टिक्छ ? सायद केही घण्टा वा एक दिनभर हुनसक्छ । तर चिनियाँ [Read More…]
आईटी अफिसरलाई २ लाखसम्म तलब : घाउ एकातिर, मलम अर्कोतिर
१४ भदाै, काठमाडाैँ । सूचना प्रविधि (आईटी) क्षेत्रमा काम गर्ने व्यक्तिको पारिश्रमिक २ लाखसम्म तोक्न सक्ने गरी सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले बुधबार एउटा मापदण्ड [Read More…]
फेसबुकसहित सामाजिक सञ्जाललाई सरकारले भन्यो: ७ दिनभित्र दर्ता गर्नू, गुनासो सुन्ने मान्छे तोक्नू
१४ भदाै, काठमाडाैँ । सामाजिक सञ्जाल प्लेटफर्महरूलाई सञ्चालनपूर्व अनिवार्य रूपमा सूचीकरण गर्न/गराउन नेपाल सरकाररले निर्देशनात्मक आदेश दिएको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सार्वजनिक सूचना [Read More…]
दक्षिण कोरियाले देशभरका विद्यालयका कक्षाकोठाहरूमा फोनमाथि प्रतिबन्ध लगायो
१३ भदाै, काठमाडौँ । दक्षिण कोरियाले विद्यालय समयमा मोबाइल फोन र स्मार्ट डिभाइसहरूको प्रयोगमा प्रतिबन्ध लगाउने विधेयक पारित गरेको छ। यस कदमसँगै बालबालिका र किशोरकिशोरीहरूको [Read More…]
ग्राउन्ड सिस्टममा समस्या, स्पेसएक्सको ‘स्टारसिप’को १०औँ परीक्षण स्थगित
०९ भदाै, वासिङ्टन डिसी । विश्वको सबैभन्दा शक्तिशाली रकेट ‘स्टारसिप’को १०औं टेस्ट प्रक्षेपण ग्राउन्ड सिस्टममा देखिएको प्राविधिक समस्याका कारण स्थगित गरिएको छ। ग्राउन्ड सिस्टममा खराबी [Read More…]
माघ मसान्तसम्म फाइभजी सेवा सुरु गर्न निर्देशन
३१ साउन, काठमाडाैँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले आगामी माघ मसान्तसम्म फाइभजी सेवा सुरु गर्न निर्देशन दिनुभएको छ । गण्डकी र लुम्बिनी प्रदेशमा [Read More…]
जिमेल ह्याक भएको शङ्का छ? यसरी जाँच गर्न सकिन्छ
३१ साउन, काठमाडाैँ । ईमेल गोपनीयता दिनप्रतिदिन ठुलो चासोको विषय बन्दै गएको छ। ईमेलमार्फत विभिन्न साइटहरूमा पहुँच पाइन्छ, जसमा क्रेडिट कार्ड विवरण, व्यक्तिगत ठेगाना र [Read More…]
मस्कद्वारा ‘डोजो एआई प्रशिक्षण सुपरकम्प्युटर’ टोली विघटन
२८ साउन, काठमाडौँ । अर्बपति इलन मस्कले टेस्लाले आफ्नो डोजो एआई प्रशिक्षण सुपरकम्प्युटरमा काम गरिरहेको टोली विघटन गरेको बताएका छन्। यो निर्णय उनले २०२६ सम्म [Read More…]
फेसबुकमा आएको आकर्षक विज्ञापनको लिङ्क खोल्दै हुनुहुन्छ भने होसियार !
२८ साउन, काठमाडौँ । तपाईं सामाजिक सञ्जालमा आउने अनेकन आकर्षक विज्ञान देख्नुभयो भने के गर्नुहुन्छ ? हतारिएर उक्त विज्ञापनका लिङ्क खोल्नुहुन्छ वा त्यसलाई वेवास्था गर्नुहुन्छ [Read More…]

