शपथ सकेर राष्ट्रपति कार्यालयबाट बाहिरिए प्रधानमन्त्री बालेन, सिंहदरबार जाँदै

१३ चैत, काठमाडौं । नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह राष्ट्रपति कार्यालयबाट बाहिरिएका छ् ।

प्रधानमन्त्रीको शपथ ग्रहणका लागि राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित विशेष समारोह सकेर प्रधानमन्त्री बालेन बाहिरिएका हु्न् ।

बालेन अब प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पदभार ग्रहणका लागि जानेछन् ।

उनले सवा दुई प्रधानमन्त्रीको पदभार ग्रहण गर्नेछन् ।

You May Also Like

More From Author

+ There are no comments

Add yours