Browsing Category

Politics

विस लिष्ट होइन, व्यवहारिक परियोजना प्रस्तुत गरौं : प्रधानमन्त्री प्रचण्ड

११ वैशाख, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निजी क्षेत्रलाई विश्वासमा लिएर देशमा लगानीमैत्री वातावरण छ भनेर सन्देश प्रवाह गर्नुपर्ने बताएका छन्। नयाँ बानेश्वरस्थित…

पूर्वराष्ट्रपति भण्डारी ‘गणतन्त्र गौरव’ बाट सम्मानित

१० वैशाख, काठमाडौं । नेकपा एमालेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई ‘गणतन्त्र गौरव’ बाट सम्मान गरेको छ। नेकपा एमालेद्वारा आयोजित नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थापनाको हिरक…

कम्युनिष्टहरुको पुनः वाम एकता हुने प्रधानमन्त्री प्रचण्डको संकेत

१० वैशाख, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले कम्युनिष्टहरुको पुनः वाम एकता हुने संकेत गरेका छन्। सोमबार नेकपा एमालेको पार्टीको केन्द्रीय कार्यालय च्यासलमा भएको नरबहादुर…

दिवंगत कर्माचार्य देशकै राजनीतिक अभिभावक : प्रधानमन्त्री

१० वैशाख, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश र जनताको पक्षमा निरन्तर क्रियाशील नरबहादुर कर्माचार्य देशकै राजनीतिक अभिभावक भएको बताए । नरबहादुर कर्माचार्य स्मृति…

वर्तमान सत्ता गठबन्धन अविश्वासको बोझले छिट्टै पतन हुन्छ : कांग्रेस

०७ वैशाख,काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले वर्तमान सत्ता गठबन्धन अविश्वासको बोझले छिट्टै पतन हुने बताएका छन्। शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित…

गण्डकी प्रदेशसभा अधिवेशन आजै स्थगित हुने

७ वैशाख, पाेखरा । गण्डकी प्रदेश सभाकाे शुक्रबार सुरु हुने अधिवेशन आजै स्थगित हुने भएको छ । नेपाली कांग्रेसले संविधानकाे भावनाविपरीत मुख्यमन्त्री खगराज अधिकारी नियुक्त भएकाे र कामचलाउ…

सांसद खानले लिइन् प्रतिनिधि सभा सदस्यको शपथ

७ वैशाख, काठमाडौं । जनता समाजवादी पार्टी नेपाल (जसपा)बाट समानुपातिक सांसद बनेकी हसिना खानले प्रतिनिधि सभा सदस्यको पद तथा गोपनीयताको शपथ लिएकी छन् । शुक्रबार सिंहदरबारमा खानलाई सभामुख…

गण्डकीमा सर्वोच्चको फैसला नआएसम्म कांग्रेसले प्रदेशसभा बैठक बहिष्कार गर्ने

७ वैशाख, पाेखरा । नेपाली कांग्रेसले सर्वाेच्च अदालतको फैसला नआएसम्म गण्डकीमा संसद बैठक बहिस्कार गर्ने निर्णय गरेको छ । शुक्रबार बसेकाे कांग्रेस संसदीय दलको बैठकले खगराज अधिकारी नेतृत्वको…

एमालेको समर्थनपछि सुदूरपश्चिमको मुख्यमन्त्रीमा दाबी पेस गर्न जाँदै समाजवादीका सोडारी

०६ वैशाख, धनगढी । नेकपा एमालेले सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेकपा एकीकृत समाजवादीका दीर्घ सोडारीलाई समर्थन गरेको छ। बिहीबार दिउँसो एमाले संसदीय दलका नेता राजेन्द्र रावलले…

तोयम राया महालेखापरीक्षकमा नियुक्त

६ वैशाख, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले तोयम रायालाई महालेखापरीक्षकमा नियुक्त गरेका छन् । ४ वैशाखमा संसदीय समितिबाट अनुमोदन भएका रायालाई राष्ट्रपति पौडेलले बिहीबार…

कांग्रेसको विश्लेषण : इलाममा आफ्नो भोट बचाउन सके चुनाव जित्छौं

६ वैशाख, काठमाडौं । नेपाली कांग्रेसले इलाम-२ को उपनिर्वाचनमा आफ्नो मत बचाउन सके चुनाव जित्न सकिने आकलन गरेको छ । सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा विहीबार बिहानको छलफलमा सहभागी…

सुदूरपश्चिममा सोडरीलाई नै मुख्यमन्त्री बनाउने एकीकृत समाजवादीको निर्णय

५ वैशाख, काठमाडौं । एकीकृत समाजवादीले सुदूरपश्चिम प्रदेशमा संसदीय दलका नेता दीर्घबहादुर सोडारीको नेतृत्वमा सरकार गठन गर्ने निर्णय गरेको छ । बुधबार बसेको सचिवालय बैठकले दल नेता सोडारीको…

निर्वाचन आचारसंहिता पालना नगरे कारबाही हुने

०५ वैशाख, काठमाडौं । निर्वाचन आयोगले यही वैशाख १५ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा उपनिर्वाचन प्रयोजनका लागि जारी आचारसंहिताविपरीत सामाजिक सञ्जाल वा सञ्चारमाध्यमको दुरुपयोग गरेमा तत्काल…

पर्यटकीय गन्तव्य बनाउन हिले–जलजले वनमा ताल निर्माण

०४ वैशाख, काठमाडाैं । बनेपा नगरपालिका–२ स्थित हिले–जलजले सामुदायिक वनमा ‘पर्यटकीय ताल’ निर्माण थालिएको छ । उक्त वन क्षेत्रलाई पर्यटकीय गन्तव्य बनाउने उद्देश्यले बागमती प्रदेशको खानेपानी,…

कानुन कार्यान्वयनबाट मात्रै सुशासन आउँछ : प्रधानमन्त्री

४ वैशाख, काठमाडौैं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कानुनको सफल कार्यान्वयनबाट मात्रै देशमा सुशासनको प्रत्याभूति गर्न सकिने बताएका छन् । मंगलबार आयोजित ‘सुशासनका चुनौती र सरकारको…

१७ महिनापछि लुम्बिनीका ७ संसदीय समितिले पाए नेतृत्व

४ वैशाख, बुटवल । १७ महिनापछि लुम्बिनी प्रदेश सभाका ७ वटा संसदीय समितिका सभापति सर्वसम्मत चयन भएका छन् । ६ विषयगत समिति र एक विषेशाधिकार समिति गरी ७ वटै समितिमा एकल उम्मेदवारी परेको हो । …

मधेश प्रदेशका मुख्यमन्त्री यादवले आज चौथोपटक विश्वासको मत लिंदै

४ वैशाख, जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आज चौथोपटक विश्वासको मत लिन लागेका छन् । विश्वासको मत प्रोजनका लागि आज दिउँसो १ बजेका लागि प्रदेश सभा बैठक आह्वान गरिएको छ ।…

प्रदेश प्रमुख परामर्शमै, सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री नियुक्ति अन्योलमा

०३ वैशाख, काठमाडौं । मुख्यमन्त्रीका लागि दुई वटा दाबी पेस भएपछि सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख नजिर मियाँले निर्णय लिन सकेका छैनन्। जसका कारण दोस्रो दिन पनि त्यहाँको मुख्यमन्त्री…

उपनिर्वाचन हुने इलाम र बझाङ बाहेकका जिल्लामा मतदाता नामावली दर्ता सुरु

०३ वैशाख, काठमाडौं । निर्वाचन आयोगले वैशाखमा उपनिर्वाचन हुने इलाम र बझाङ बाहेकका जिल्लामा जिल्ला निर्वाचन कार्यालयबाट मतदाता नामावली दर्ता सुरु गरेको छ। २०८४ को निर्वाचनका लागि आयोगले…

वामपन्थी एकताले सरकार बन्छ न देश चल्छ : ओली

३ वैशाख, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वामपन्थी एकताले अहिले सरकार पनि नबन्ने र देश पनि नचल्ने बताएका छन् । एमाले संसदीय दलको सोमबार बसेको बैठकमा अध्यक्ष ओलीले…