Browsing Category

Politics

कानुन कार्यान्वयनबाट मात्रै सुशासन आउँछ : प्रधानमन्त्री

४ वैशाख, काठमाडौैं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कानुनको सफल कार्यान्वयनबाट मात्रै देशमा सुशासनको प्रत्याभूति गर्न सकिने बताएका छन् । मंगलबार आयोजित ‘सुशासनका चुनौती र सरकारको…

१७ महिनापछि लुम्बिनीका ७ संसदीय समितिले पाए नेतृत्व

४ वैशाख, बुटवल । १७ महिनापछि लुम्बिनी प्रदेश सभाका ७ वटा संसदीय समितिका सभापति सर्वसम्मत चयन भएका छन् । ६ विषयगत समिति र एक विषेशाधिकार समिति गरी ७ वटै समितिमा एकल उम्मेदवारी परेको हो । …

मधेश प्रदेशका मुख्यमन्त्री यादवले आज चौथोपटक विश्वासको मत लिंदै

४ वैशाख, जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आज चौथोपटक विश्वासको मत लिन लागेका छन् । विश्वासको मत प्रोजनका लागि आज दिउँसो १ बजेका लागि प्रदेश सभा बैठक आह्वान गरिएको छ ।…

प्रदेश प्रमुख परामर्शमै, सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री नियुक्ति अन्योलमा

०३ वैशाख, काठमाडौं । मुख्यमन्त्रीका लागि दुई वटा दाबी पेस भएपछि सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख नजिर मियाँले निर्णय लिन सकेका छैनन्। जसका कारण दोस्रो दिन पनि त्यहाँको मुख्यमन्त्री…

उपनिर्वाचन हुने इलाम र बझाङ बाहेकका जिल्लामा मतदाता नामावली दर्ता सुरु

०३ वैशाख, काठमाडौं । निर्वाचन आयोगले वैशाखमा उपनिर्वाचन हुने इलाम र बझाङ बाहेकका जिल्लामा जिल्ला निर्वाचन कार्यालयबाट मतदाता नामावली दर्ता सुरु गरेको छ। २०८४ को निर्वाचनका लागि आयोगले…

वामपन्थी एकताले सरकार बन्छ न देश चल्छ : ओली

३ वैशाख, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वामपन्थी एकताले अहिले सरकार पनि नबन्ने र देश पनि नचल्ने बताएका छन् । एमाले संसदीय दलको सोमबार बसेको बैठकमा अध्यक्ष ओलीले…

गाउँपालिकाको भवन उद्घाटन गर्न राष्ट्रपति पौडेल तनहुँमा

३ वैशाख, दमौली । तनहुँको म्याग्दे गाउँपालिकाको प्रशासनिक भवन उद्घाटनलगायत विभिन्न कार्यक्रममा सरिक हुन राष्ट्रपति रामचन्द्र पौडेल गृह जिल्ला तनहुँ आइपुगेका छन् । उनले यहाँ गाउँपालिकाको…

सुदूरपश्चिम प्रदेशमा नाउपाका लक्ष्मणकिशोर चौधरीद्वारा मुख्यमन्त्रीमा दाबी पेस

०२ वैशाख, काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीका लागि नागरिक उन्मुक्ति पार्टीका लक्ष्मणकिशोर चौधरीले दाबी पेस गरेका छन्। उनले आइतबार प्रदेश प्रमुख नजिर मियाँसमक्ष दाबी पेस गरेका…

राजतन्त्र फर्काउन असम्भव : सभापति देउवा

२ वैशाख, काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले देशमा राजतन्त्र फर्काउन असम्भव रहेको बताएका छन् । आइतबार काठमाडौंमा सूर्यबहादुर थापाको नवौं स्मृति…

कांग्रेसले उठाएको माग अर्बौं बचत हिनामिनाको विषय हो : देउवा

०२ वैशाख, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सहकारीको मुद्दा पार्टीगत नभएको बताएका छन् । आइतबार बसेको संसदीय दलको बैठकमा कांग्रेसले उठाएको माग पार्टीगत नभई लाखौं…

सुदूरपश्चिमको मुख्यमन्त्री नागरिक उन्मुक्तिले पाउने सहमति, आजै दाबी पेस हुने

०२ वैशाख, काठमाडौं । सुदूर पश्चिम प्रदेश सरकारको नेतृत्व नागरिक उन्मुक्ति पार्टीले गर्ने भएको छ। उक्त प्रदेशमा मुख्यमन्त्री नाउपाले पाउने भएको हो। आज बालुवाटारमा भएको शीर्ष नेताबीचको…

यस्ताे छ राष्ट्रपति पौडेलद्वारा जारी ‘नयाँ वर्षको शुभकामना’

०१ बैशाख, काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले उद्यमशीलता प्रवर्द्धन गरी राष्ट्रिय पूँजीको विकासद्वारा स्वावलम्बी र आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्नमा केन्द्रित हुनुपर्ने सुझाव दिएका…

राष्ट्रियसभा सदस्यमा अञ्जान शाक्यलाई मनोनयन गर्न सिफारिस

३० चैत, काठमाडाैं । सरकारले राष्ट्रियसभाको रिक्त पदमा डा‍ अन्जान शाक्यलाई मनोनयन गर्न सिफारिस गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको सरकारकी प्रवक्ता रेखा शर्माले…

प्रचण्ड र ओलीबीच भेट, संसद अधिवेशन अन्त्यबारे छलफल

३० चैत, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री कार्यालय, सिंहदरबारमा भएको भेटमा संसदको चालु अधिवेशन…

आमसञ्चार र सामाजिक सञ्जाल विधेयक छिट्टै: सञ्चारमन्त्री शर्मा

३० चैत, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले आमसञ्चार विधेयक र सामाजिक सञ्जाल विधेयक सङ्घीय संसदबाट छिट्टै पारित गरिने बताएकी छन् । नेपाल पत्रकार महासङ्घ काठमाडौं…

लुम्बिनी प्रदेशका मुख्यमन्त्री महरा विश्वासको मत लिँदै

३० चैत, काठमाडाैं । लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री जोखबहादुर महराले आज विश्वासको मत लिँदै छन् । विश्वासको मत लिने प्रयोजनका लागि सभामुख तुलाराम घर्ती मगरले शुक्बार १ बजे लुम्बिनी…

प्रधानमन्त्रीले बाेलाए मन्त्रीपरिषदकाे बैठक

३० चैत, काठमाडाै। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रीपरिषदकाे वैठक बाेलाएका छन् । बिहीबारका लागि तय भएको मन्त्रिपरिषद् बैठक शुक्रबार बस्न लागेकाे हाे । शुक्रबार दिउँसो १ बजे…

कर्णालीका मुख्यमन्त्री कँडेलले लिए शपथ

२८ चैत, सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यमलाल कँडेलले शपथ लिएका छन् । उनले प्रदेश प्रमुख तिलक परियारसमक्ष बुधबार पद तथा गोपनीयताको शपथ लिएका हुन् । एमाले संसदीय दलका नेता समेत…

प्रधानमन्त्री र मन्त्री भएका सबैको सम्पत्ति छानबिन गरौं : गगन थापा

२८ चैत, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले दलका अध्यक्ष, पूर्व प्रधानमन्त्री, मन्त्री लगायत सबैको सम्पत्ति छानबिन गर्नुपर्ने माग गरेका छन् । भ्रष्टचारविरुद्ध संसदमा…

सबै नागरिकको पहुँचमा स्वास्थ्य सेवा पुर्‍याउन सरकार गम्भीर होस् : राष्ट्रपति पौडेल

२८ चैत, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानले प्रत्येक नागरिकको पहुँचमा आधारभूत स्वास्थ्य सेवा पुग्नेगरी व्यवस्था गर्नका लागि प्राथमिकता दिएको बताउँदै संविधानको यो प्राथमिकता…